coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’

इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक एक रुपैयाँ बचत अभियान सञ्चालन गरेको छ।

आर्थिक वर्षको दुई महिना बित्दा पनि स्थानीय तहले बैँक खाता सञ्चालन गर्न सकेनन्

भदौंको अन्तिम साता लागिसक्दा पनि बाजुराका नौ वटा स्थानीय तह मध्ये बुढीनन्दा नगरपालिका बाहेक कुनै पालिकाले पनि बैँक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्।

छयालीस व्यवसायीको बैंक खाता रोक्का

तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ।

छोरी जन्मनेबित्तिकै पाँच हजार खातामा

रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मनेबित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ।

सेन्चुरी बैंक धुलिखेलद्वारा वित्तीय साक्षरता कार्यक्रम

सेन्चुरी कमर्सियल बैंकको ११औं स्थापना दिवसको अवसरमा धुलिखेल शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

प्रभावकारी भएन ‘छोरी बैंक खाता’

कर्णाली प्रदेश सरकारले छोरी सुरक्षाका लागि ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम प्रभावकारी हुन नसकेको पाइएको छ।

छोरी जन्मिए बैंक खातामा १५ हजार

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाउ, छोरी पढाउने’ नारालाई अघि सारेको छ।

कलाकार निशा घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन

कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ। दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देरादुन गएकी उनी सडक दुर्घटनामा परि गम्भीर घाइते भएकी थिईन्।

बैंक खाताबाट आठ लाख गायब

सोधखोज गर्दै जाँदा बैंक कर्मचारीले नै उक्त रकम झिकेको खुल्यो। सोही बैंकका एक कर्मचारीले पैसा गायब पारेको थाहा भयो। बैंकमा रकम सुरक्षित होस् भनेर राखिएको थियो। त्यही बैंकबाट कर्मचारीले आफूखुसी चेकबिनै पैसा झिकेपछि आचार्य न्यायको लागि भौंतारिएका छन्।

बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा, अब झनै सजिलो

आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । बैंकले पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा सेवा प्रदान उद्देश्यले उक्त सेवा सञ्चालन गरेको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्