१५ वैशाख २०८१ शनिबार
image/svg+xml

आइएमईले आइपिओ निष्कासन गर्ने

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई पब्लिक कम्पनीमा परिणत भएको छ। पब्लिक कम्पनी भएसँगै आइएमईले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।

मोलुङ हाइड्रोपावरको आइपिओ निष्कासन सम्झौता

कम्पनीका प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ। सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजनाले २०७४ चैतबाटै विद्युत् उत्पादन गर्दै आएको छ।

साढे चार अर्बको आइपिओ पाइपलाइनमा

आगामी बुधबारदेखि लिबर्टी इनर्जी कम्पनीले ३७ करोड ५० लाख रूपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्कासन गर्दैछ ।

माउन्टेन इनर्जी नेपालले आइपिओ निष्कासन गर्दै

माउन्टेन इनर्जी नेपालले उद्योग प्रभावित क्षेत्रका सर्वसाधारणको लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्