४ वैशाख २०८१ मंगलबार

‘बेन्जिमा, मोडरिच रक्रुस रियालमै’

स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले करिम बेन्जिमा, लुका मोडरिच रटोनी क्रुस आउँदो सिजनमा पनि रियालमा नै रहने बताएका छन्।

लिभरपुलकोे बदला लिने लक्ष्य

निरन्तर खराब नतिजा सामना गरेको क्लोपको टोली लिभरपुलले पछिल्लो समय सुखद नतिजा आत्मसात् गर्दै सुधारको संकेत देखाइरहेको छ।

रियाल अध्यक्षलाई बुद्धमूर्ति हस्तान्तरण

स्पेनिस ला लिगा क्लब रियाल मड्रिडका संस्थागत सम्बन्ध निर्देशक इमिलियोन बुत्रागिनियोलाई स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले गौतम बुद्धको मूर्ति हस्तान्तरण गरेकी छन्।

रियालको मनोबल उच्च

धेरै समर्थकले च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लेगमा हार व्यहोरेका कारण पनि रियालले ला लिगाको उपाधि जितेको खुसीयाली मनाउनु उपयुक्त नभएको भन्दै विरोध जनाएका थिए। रियाल पहिलो लेगमा सिटीसँग ४–३ ले निराश भएको थियो।

‘रोनाल्डो फर्किने हल्ला मात्र’

२०१८ मा रियालबाट इटालियन क्लब युभेन्ट्समा अनुबन्धित ३६ वर्षीय रोनाल्डोको आगामी वर्ष जुनसम्म सम्झौता रहेको छ।

चेल्सी तेस्रोपल्ट फाइनलमा

चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको प्रतिस्पर्धामा भ्रमणकारी टोली रियाललाई दबाबमा राखेको थियो। पहिलो लेग १–१ गोलको बराबरीमा सकिएकाले दुवै टोली दोस्रो लेगमा जितको खोजीमा मैदान उत्रिएका थिए।

रियालको लज्जास्पद हार

सन् २०१८ को अक्टोबरमा बार्सिलोनासँग पाँच गोलको अन्तरले हार बेहोरेपश्चात् रियालले पहिलो पटक चार गोल बेहोरेको थियो।

रियालले हलो अड्कायो: बेल

वेल्सका स्ट्राइकर ग्यारेथ बेलले आफू इङ्लिस प्रिमियर लिगमा पुनरागमन गर्न तयार रहे पनि आफ्नो सरुवा कठिन बनाउन वर्तमान क्लब रियाल मड्रिडले हलो अड्काएको आरोप लगाएका छन् ।

रियाल लेगानेससँग अंक बाँड्न बाध्य

बराबरी नतिजापछि करिम बेन्जेमाको ‘गोल्डेन बुट’ दाबेदारी पनि कमजोर भएको छ। आइतबार नै भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो आल्भेसमाथि ५–० को जित निकाल्दा मेसी दुई गोल गर्दै गोल्डेन बुटका प्रबल दाबेदार भएका हुन्।

रियाल उपाधिको सँघारमा

लिगमा दुई खेल बाँकी रहँदा आगामी बिहीबार रियालले भिल्लारियाललाई पराजित गरे एक खेलअगावै उपाधि उचाल्नेछ। यस्तै बार्सिलोनाले ओसासुनालाई हराए र रियालले भिल्लारियालसँग नतिजा ननिकाले अन्तिम खेल नै कुर्नुपर्नेछ।

रियालको शीर्षता थप मजबुत

७३औं मिनेटमा रामोसले गरेको पेनाल्टी गोल रियालका लागि स्पष्ट ३ अंक पक्का गर्न पर्याप्त बन्यो। यस जितपछि ३४ खेलमा ७७ अंक जोडेको रियाल शीर्ष स्थानमा छ। जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको साबिक विजेता बार्सिलोनाभन्दा ७ अंक बढी हो।

रियाल अंकदूरी बढाउँदै

रियालले जित निकाली आइतबार बार्सिलोनालाई २ अंकले पछाडि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। लिग सकिन ६ चरणका खेल बाँकी रहेको अवस्थामा रियालले उपाधिहोडलाई मजबुत बनाएको छ।

रियाल फेरि अगाडि

५६औं मिनेटमा सर्जियो रामोसले फ्रिकिकबाट अग्रता दोब्बर बनाउँदै जित निश्चित गरेपछि रियालले बार्सिलोनासँगको अंक बराबरी बनायो। गोल अन्तरमा अगाडि रहँदै रियाल पुनः शीर्ष स्थानमा फर्कियो।

रियालको सुखद सुरुआत

मार्सेलोले घुँडा टेकेर गोलको उत्सव मनाएको खेलमा रियाल मड्रिडले आइतबार एइबरमाथि ३–१ को जित निकाल्दै कोरोना भाइरस महामारीका कारण तीन महिनापछिको पुनरागमनमा सुखद सुरुआत गरेको छ ।

नयाँ वातावरणमा युवालाई अवसर

फुटबल समर्थकका लागि आगामी हप्ता थप विशेष हुनेछ । कोरोना भाइरसको महामारीपश्चात् युरोपियन फुटबलको बुन्डेलिगा फर्किसकेको छ भने अर्को लोकप्रिय फुटबल लिग ला लिगा पनि आगामी शुक्रबारदेखि सञ्चालन हुँदै छ । आगामी जुन १२ देखि ला लिगा सञ्चालन हुँदा करिब तीन महिना लिग फर्किनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्