७ वैशाख २०८१ शुक्रबार

राष्ट्रिय सभाको यो अपमानजनक पदबाट कहिलेदेखि मुक्ति मिल्लाः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्नेकुरा अपमान जस्तो लाग्न थालेको बताएका छन्।

वामदेव गौतमको दाबीः नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिन्छ

राष्ट्रिय सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गरेका छन्।

प्रधानमन्त्रीलाई वामदेवको प्रश्नः भएको विद्युत विदेशमा बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सभा विधानमा बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं

राष्ट्रिय सभा ऐन–कानुन निर्माण गर्ने महत्वपूर्ण थलो भए पनि आफ्नो पूर्ण अधिकार प्राप्त गरेजस्तो नदेखिएको जनाउँदै नेकपा (एकीकृत समाजवादी) की नेत्री चपाईंले सरकारका कतिपय गतिविधिकै कारण यो सभाले अपेक्षित काम गर्न नसकेको प्रतिक्रिया दिइन्।

एमाले र एकीकृत समाजवादीमा जानसक्छु, तर माओवादीमा जान्नः वामदेव गौतम

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका हुन्।

संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न सकेनन्ः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न नसकेको बताएका छन्।

नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्योः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छन्।

छरिएर रहेका कम्युनिष्ट पार्टीहरु एक हुनुपर्छः वामदेव गौतम

पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन्।

सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी हुन्: वामदेव गौतम

पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरू नै दोषी रहेको बताएका छन्।

हरेक पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताएका छन्।

ओलीले बोलाए एमालेमा फर्कन तयार छु: वामदेव गौतम

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (एमाले) मा प्रवेश गर्न तयार रहेको बताएका छन्।

सरकारले जनताको हीतलाई प्राथमिकतामा राख्न सकेनः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हीतलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन्।

स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनसके नेपाल आत्मनिर्भर बन्छः वामदेव गौतम

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर उत्पादन वृद्धि नगरेसम्म नेपाल गरिब देशमै रहने बताए।

राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ।संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्