सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम
सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ।
सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ।
अभिभावकलाई सीमापारि पठाउने त्यस्ता स्कुललाई अहिलेसम्म कुनै पनि निकायले कारबाही गरेको छैन।
कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री तथा नेपाली कांग्रेस दैलेखका पूर्व सभापति हिमबहादुर शाहीको हृदयघातका कारण निधन भएको छ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाभित्रको सम्पूर्ण नतिजा आज घोषणा हुँदैछ।
भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
हिमालयमा घातक खाले आकस्मिक बाढी नियमित रूपमा आइरहेका छन्।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको हो।
बालबालिकालाई सामाजिक सञ्जालका लत लाग्ने तथा हानिकारक डिजिटल फिचरबाट जोगाउन युरोपेली संघ (ईयू) ले नयाँ नियम प्रस्ताव गर्ने तयारी गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका- भोजपुरे टोलबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
सरकारले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर ५० प्रतिशतले घटाएको छ।
बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन्।
'न्यायका अभिलेख र प्रमाण नष्ट गरेर अपराधी बचाउने प्रयास त होइन?'
जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ।
उनले 'सरकारको विरोध गर्न आँगनमै बच्चा जन्माउन चै नहुने के–मान्छेले' भन्दै टिप्पणी समेत गरे।
विश्व शान्तिको मुहान तथा बुद्धजन्मस्थल लुम्बिनीमा ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ।