४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक रोजगारीः कोरोना महामारीमा पनि रोकिएन ठगी

कोरोना महामारीले वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि ठगिने क्रम भने कायमै छ। अप्ठेरोका बेला समेत ठगिने क्रम नरोकिएपछि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन ठोस र नयाँ योजना अघि सार्नुपर्ने आवाज उठेको छ।

वैदेशिक रोजगारीमा ठगीः म्यानपावर सञ्चालक जेल, पीडितको तीन करोड डुब्यो

बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो।

ललिता निवास जग्गा प्रकरणः ठगी मुद्दा नचल्ने, किर्तेको हदम्याद एक वर्ष

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरूबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सिध्याए पनि ठगी मुद्दा भने नचल्ने भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको भन्दै महान्यायाधिवक्ता कार्यालयले ठगी मुद्दा चलाउन रोक लगाएको हो।

वैदेशिक रोजगारीमा ठगीः पीडित उजुरी गर्छन् सम्पर्कमा आउँदैनन्

कुवेत पठाउने भन्दै चार महिलालाई भारतको नयाँ दिल्लीको होटलमा १५ दिन राखेर शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोप लागेका मोरङ, कटहरी–९ का राजेशकुमार चौधरी पक्राउ परेको एक महिनाभन्दा बढी भइसक्यो।

नेपालीबाटै ठगिन्छन् बिरामी नेपाली

यदि उनले ती नेपाली भनिनेलाई विश्वास नगरी सिधैं अस्पतालको सम्पर्कमा गएको भए ठगिनुपर्ने स्थिति कमै हुन्थ्यो। डाक्टरले भनेअनुसार स्वास्थ्य परीक्षण हुनुपर्ने हो तर शशिकलालाई सिधैं ल्याबमा लगियो र विभिन्न स्वास्थ्य परीक्षण गरियो।

नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ।

आइटीको डिग्री ठगीमा प्रयोग

शिक्षित व्यक्तिले नै ‘टेक्निकल माइन्ड’ अपराधमा प्रयोग गर्दा त्यसले ठूलो क्षति गरेको हुनसक्ने प्रहरीको आँकलन छ।

नक्कली ‘माता’ को लाखौँ ठगी धन्दा

घोराही नवरलपुरकी पुष्पा पाण्डेका तीन सन्तान बेलाबेला बिरामी परिरहन्थे। घोराही बजारमा ‘नामी माता’ रहेको हल्ला सुनेकी थिईन् पुष्पाले। लागुकै कारण छोराहरुमा विभिन्न समस्या आएको हुन सक्ने आशंका चिनेजानेकाहरुले गरे अनी उनै माता कहाँ जान सुझाव दिए।

क्यानडा पठाइदिन्छु भन्दै २१ लाख ठगेको आरोपमा काठमाडौंमा ३ जना पक्राउ

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाइदिन्छु भनी २१ लाख ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

नेटवर्किङ ‘ठगी धन्दा’ ब्युँतियो

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६ का आधारमा अनुमति लिएका कम्पनीले सार्वजनिक गरेको व्यावसायिक योजनामा पाँच तहको पिरामिड शैलीको व्यापार चक्र देखाइएको छ।

ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ

आफूहरुलाई रु दश लाख दिएमा साढे तीन करोड रुपैयाँको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुई जना पक्राउ परेका छन् ।

ठगी आरोपमा 'ज्योतिषी' अर्जुन क्षेत्री पक्राउ

ठगी आरोपमा अर्जुन क्षेत्री पक्राउ परेका छन्। अपराधिक लाभ लिने मनसायले ५० लाख रुपैयाँ बार्गेनिङ गरिरहेको अबस्थामा उनलाई अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो।

चिठ्ठा परेको भन्दै करोडौँ ठगी, सात पक्राउ

सामाजिक सञ्जालको प्रयोग गरी चिठ्ठा परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्