३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

सिटीको फराकिलो जित

रहिम स्टर्लिङको दुई गोल मद्दतमा साबिक च्याम्पियन म्यानचेस्टर सिटीले रेलिगेसन क्षेत्रमा रहेको वाटफोर्डमाथि मंगलबार ४–० को फराकिलो जित निकाल्दा प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले आर्सनलविरुद्ध १–० को महँगो जित हात पारेको छ ।

सिटीमाथिको प्रतिबन्ध फुकुवामा असन्तुष्टि

इङ्लिस प्रिमियर लिग शीर्ष क्लबका केही प्रशिक्षकले म्यानचेस्टर सिटीमाथि लागाइएको प्रतिबन्ध हटाउने कोर्ट अफ आर्बिटेसन(सिएएस)को आदेशप्रति असन्तुष्टि जनाएका छन्।

सिटीमाथिकाे प्रतिबन्ध खारेज

सिएसएले भने युइएफएको फाइन्यान्सियल कन्ट्रोल बडीले सिटीमाथि प्रतिबन्ध लगाउँदा प्रस्तुत गरेको प्रमाण अपुग भएको बताएको छ।

थकित खेलाडीको जोशिलो प्रदर्शन

विश्वकप खेलेपछि छोटो समयको विदापछि टिममा फर्किएका खेलाडीले थकान महशुस नहुने गरी उत्कृष्ट प्रदर्शन गर्दै आइतबार आर्सनलमाथि २–० को नतिजा निकालेपछि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडीहरुको प्रशंसा गरेका छन्।

उपाधि रक्षा गर्न सिटी प्रतिबद्ध

म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले आफूहरु आराम गर्ने मनस्थितीमा नभएको बताउँदै गत सिजन इङलिस प्रिमियर लिगको उपाधि जित्दाको लय जारी सिजन पनि कायम राख्न प्रतिबद्ध रहेको भन्दै प्रतिद्वन्द्वीहरुलाई सतर्क रहन सचेत पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्