२२ वैशाख २०८१ शनिबार
image/svg+xml

यौन दुर्व्यवहारका घटनामा मिलापत्र प्रयास

खोटाङमा बलात्कार प्रयासका घटना आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुर्व्यवहारका घटनालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो ।

यौन दुर्व्यवहारका घट्नामा मिलापत्रको प्रयास

खोटाङमा बलात्कार प्रयासका घट्नालाई आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार बिश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुर्व्यवहारका घट्नालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो।

छुवाछुतको घटनामा मिलापत्र

कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा इनारको पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ।

‘गुपचुप’ मा मिलापत्र भएको बलात्कार घटनाको छानबिन

बलात्कारको घटनामा पीडित पक्षलाई उजुरी नदिन अनेक प्रलोभन दिएर मिलापत्र गरिएको थियो । घटना त्यति बेला सामसुम भए पनि प्रहरीका उच्च अधिकारीसम्म सूचना पुगेपछि छानबिन समिति गठन भएको हो।

छुवाछूतका घटना मिलापत्रमै सीमित

महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले दलित समुदायले सदियौँदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

माओवादीद्वारा एमाले कार्यकर्तामाथि खुर्पा प्रहार गरेको प्रकरण मिलापत्रमा टुंगियो

खोटाङमा पार्टीको विषयलाई लिएर झगडामा उत्रिएका छिमेकी युवाबीच अन्ततः मिलापत्र भएको छ। पार्टीको विषयमा सुरु भएको भनाभनका क्रममा जन्तेढुंगा गाउँपालिका–२ बोपुङका ३४ वर्षीय शक्तिराज राईले सोही ठाउँका २१ वर्षीय सन्तोष राईमाथि खुर्पा प्रहार गरेको घटनालाई शनिबार ईलाका प्रहरी कार्यालय चिसापानीमा भएको छलफलमा मिलापत्र गराइएको हो।

सांसद शेर्पाद्वारा कुटिएका कर्मचारीसँग मिलापत्र

सांसदले कर्मचारीलाई चट्काएर कानुनी शासनको उपहास गरेको घटनालाई ताप्लेजुङ प्रशासनले मिलापत्रमा टुङग्गाएको छ।

बोक्सी आरोपमा मलमुत्र खुवाएको घटनामा मिलापत्र, अर्को दिन महिलाको रहस्यमय मृत्यु

काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ ।

मिलापत्रको मुख्य योजनाकार पत्रकार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा महिला सुरक्षा गार्डमाथि भएको यौन दुर्व्यवहारको घटनालाई मिलापत्र गराएको विवादास्पद प्रकरणमा एक पत्रकार मिलापत्रको मुख्य योजनाकार भएको आरोप लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्