१० मंसिर २०८१ सोमबार
image/svg+xml

सूर्यज्योतिको न्यानोपन’ अभियान सञ्चालन

सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रूपमाअवलम्बन गरेका ७ तत्वमध्ये एक न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहरबाट बच्न केही राहत होस् भनेर असहाय बालबालिका, बृद्धबृद्धा तथा विपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो।

युनियन, प्राइम र गुराँस इन्स्योरेन्स एक आपसमा गाभिँदै

युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धमा सम्झौता भएको छ।

धान किसानले पाए बिमा रकम

परम्परागत ढाँचाको कृषि बिमामा देखिएका विभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बिमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको छ।

नेशनललाईफ इन्स्योरेन्सको चेयरपर्सन कार्यक्रम

कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्नभएको हो।

रिलायन्स इन्स्योरेन्सद्वारा सम्मान कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्सले धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

नेशनल लाइफले सात तले भवन निर्माण गर्ने

नेशनल लाइफ इन्स्योरेन्सले नेपालगञ्ज सुर्खेत रोडमा अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ।

तुलसालय आश्रमलाई सहयोग

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाँचौ वार्षिक उत्सवको अवसरमा भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवि हरिहर फाउन्डेसन ‘तुलसालय आश्रम’ लाई खाद्यन्न सामग्री प्रदान गरेको छ।

नेशनल लाईफद्वारा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम

नेशनल लाईफ इन्स्योरेन्सले सुदूर पश्चिमको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

नेसनल लाइफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०७९ साउनमा सञ्चालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न तथा कम्पनीका ब्रान्ड एम्बेसडर राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग साक्षात्कार गराउने उद्देश्यले सम्पन्न गरिएको जनाएको छ।

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

आइएमई इन्स्योरेन्स र साइमेक्स इंक-बिवाइडी सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्