२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

रिलायन्स इन्स्योरेन्सद्वारा सम्मान कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्सले धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, चिफ विजनेश अफिसर सूर्य प्रकाश गुप्ता, चिफ विजनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर ललितबहादुर साउद तथा कम्पनीका स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस्तै कार्यक्रममा कम्पनीका अभिकर्ताहरू ‘रिलायन्स साथी’हरूलाई उत्कृष्ट व्यावसायिक प्रदर्शन गरिए बापत सम्मान समेत गरिएको थियो।

प्रकाशित: ७ पुस २०७९ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App