९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’: विशेष सत्रमा अर्थ मन्त्री

उक्त सत्रमा अर्थमन्त्रीलाई आजको बीमा क्षेत्रका यथार्थ र मिथकहरू, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरूमा निर्भरता कहालिलाग्दो अवस्था जस्ता विषयहरूमा गहन विमर्स हुने भएको छ ।

सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरू सिंगापुर प्रस्थान

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट ६ जना एजेन्सी म्यानेजरहरू सिंगापुरमा सञ्चालन हुने विश्वव्यापी सम्मेलनमा भाग लिन गएका छन्।

महालक्ष्मी बैंक पुरस्कृत

कर्मचारीलाई उत्कृष्ट, गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए बापत बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालद्वारा प्रदान गरिने ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ।

नेपाल लाइफ इन्स्योरेन्सको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड– २०२३’ सम्पन्न भएको छ।

सचेतना साइकल र्याली सम्पन्न

नेसनल लाइफको बिमा सचेतना साइकल र्याली सम्पन्न गरेको छ। कम्पनीले पोखरामा बिमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साइकल र्यालीको आयोजना गरेको हो।

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हलसभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले टाउन हलसभाको १० औं संस्करण सम्पन्न गरेको छ। कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना हुँदै आइरहेको छ।

आइजिआई इन्स्योरेन्स र माया मेट्रो अस्पतालबीच सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो अस्पताल बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

प्रभु महालक्ष्मी इन्स्योरेन्सको एकीकृत कारोबारको सुरु

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबारको सुरु गरेको छ। नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलद्वारा स्थानान्तरित केन्द्रीय कार्यालय भवनमा एकीकृत कारोबार सुरु गरेका छन्।

आइएमई लाइफको आइपीओ ‘ओभर‌ सब्सक्राइभ’

आइएमई लाइफ इन्स्योरेन्सको सेयर ‘ओभर‌ सस्क्राइभ’ भएको छ। तेस्रो दिन बेलुका सम्ममा कम्पनीको सेयरका लागि ९ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएको कम्पनीले जनाएको छ।

इन्स्योरेन्स र अस्पताल सहकार्य गर्दै

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच एक सम्झौता भएको छ।

सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षता उक्त वार्षिक साधारणसभा सम्पन्न भएको हो।

प्रभु लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ।

प्रुडेन्सियल इन्स्योरेन्सको सिइओमा श्रेष्ठ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्ति भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्