२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आइएमई लाइफको आइपीओ ‘ओभर‌ सब्सक्राइभ’

आइएमई लाइफ इन्स्योरेन्सको सेयर ‘ओभर‌ सस्क्राइभ’ भएको छ। तेस्रो दिन बेलुका सम्ममा कम्पनीको सेयरका लागि ९ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएको कम्पनीले जनाएको छ।

कम्पनीले १ सय ३६ रूपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रूपैयाँ ९१ पैसाको दरमा १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको थियो। त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीलाई वितरण गरिसकिएको छ।

प्रकाशित: २५ असार २०८० ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App