१६ वैशाख २०८१ आइतबार
image/svg+xml

उपेक्षामा ‘गेम चेञ्जर प्रोजेक्ट’

हालका नगरप्रमुख पूर्णप्रसाद आचार्य लगायतका जनप्रतिनिधिले ती योजनालाई उपेक्षा गर्दा बजेटमा नसमेटिएको गुनासो सर्वत्र छ। कोहलपुर नगरपालिका क्षेत्रको समग्र विकासका लागि रूपान्तरणकारी भूमिका निर्वाह गर्ने ‘गेम चेञ्जर प्रोजेक्ट’को नाम दिइएका ती योजना वर्तमान सरकारका प्राथमिकतामा परेनन्।

चैते धान भित्र्याउन किसानलाई चटारो

किसानहरुले सरकारले बेलैमा मल बिउ उपलब्ध गराएर किसानलाई सघाउनुपर्ने बताए। विगतको वर्षझैं यसवर्ष पनि चैते धान राम्रो फलेको किसानको भनाइ छ।

उपेक्षामा उखु किसान

कवि दैवज्ञराज न्यौपानेका कवितांशलाई उखु किसानको दुःखमा घोलेर मिसाएको नारासहितको ब्यानर लिएका उखु किसानको तस्बिरले मलाई चसक्क छोयो । जनवादी सरकारमा किसान होइन, माफिया अटेपछि चोर व्यापारीलाई ल्याएर किन थुन्दैन सरकार ? तिम्रा साम्यवादका पर्दा अब यिनै किसानले च्यात्नेछन्।

भानु जन्मस्थल उपेक्षामा

राष्ट्रिय विभुति आदिकवि भानुभक्त आर्चायको जन्मस्थल चुँदिरम्घा ओझेलमा परेको छ । भानु जन्मस्थललाई साहित्यीक तिर्थस्थल बनाउने लक्ष्य लिएको भएपनि पुरा हुन सकेको छैन । नेपाली भाषिक आन्दोलनमा अतुलनिय योगदान पुर्‍याएका आर्चायको जन्मगाउँ विकासको पर्खाइमा छ ।

बजेटको उपेक्षामा 'कृषि र पशुपालन'

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने घोषणा गरेको सरकारले कृषि क्षेत्रमा बजेट विनियोजन गर्न उपेक्षा गरेको छ। मुलुकको अर्थतन्त्रमा करिब एक तिहाइ योगदान पुर्‍याउने कृषि क्षेत्रमा आगामी वर्षको लागि कम बजेट विनियोजन भएको हो।

कर्णाली विकास आयोग उपेक्षामा

विकासमा दृष्टिले पछि परेको कर्णालीको दिगो र सर्वांगीण विकास गर्न सरकारले गठन गरेको 'कर्णाली विकास आयोग' उपेक्षामा परेको छ। कर्णालीको मुगु, हुम्ला, कालीकोट, जुम्ला, डोल्पाको अल्पकालीन, मध्यकालीन, दीर्घकालीन विकास गर्न भन्दै सरकारले २०६९ मा छुट्टै निकायको रुपमा गठन भएको अधिकार सम्पन्न आयोगलाई साधन स्रोत र अधिकारबाट वञ्चित गरेपछि निरीह बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्