१० मंसिर २०८१ सोमबार
image/svg+xml

आईपीएल २०२४ आजबाट, धोनीको कप्तानी बिनै बैङ्गलोरसँग भिड्दै चेन्नई

धोनीले कप्तानी नगर्ने भएपछि उनका समर्थकहरू भने निराश बनेका छन्। तर, खेलमा धोनीको भूमिका भने महत्त्वपूर्ण हुनेछ।

आईपीएल २०२४ भोलिदेखि, पहिलो खेलमा चेन्नई र बैङ्गलोर भिड्ने

चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ।

आईपीएल २०२४ः यी टिमका दिग्गजले फिर्ता लिए नाम

क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी २२ मार्चबाट सुरु हुँदैछ। तर, आईपीएल २०२४ का लागि छनोट भएका केही दिग्गज खेलाडीहरू भने खेल्न नपाउने भएका छन्।

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा धोनी र कोहली भिड्ने

आगामी मार्च २२ बाट सुरु हुने आईपीएलको पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच भिडन्त हुनेछ।

एसिसी महिला प्रिमियर लिगः सेमीफाइनलमा पुग्न नेपाललाई ७४ रनको लक्ष्य

मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेटको सेमीफाइनलमा पुग्न नेपालले ७४ रनको लक्ष्य पाएको छ।

एसिसी महिला प्रिमियर लिग: पहिले फिल्डिङ गर्दै

मलेसियमा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट अन्तर्गत आज नेपाली महिला टोलीले क्वाटरफाइनलमा कुवेतको सामना गर्दैछ।

नामी खेलाडी जो आइपीएलमा बिकेनन्

सन् २०२४ मा हुने क्रिकेटको महाकुम्भ भनिने आइपीएलको लिलामीमा अस्ट्रेलियाका पूर्व कप्तान स्टीव स्मिथको बोलि कसैले लगाएन।

आइपिएल अक्सन आज, परेनन् आशा गरिएका नेपाली खेलाडी

बीसीसीआईले अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा कुनै पनि नेपाली खेलाडीको नाम समावेश छैन।

आज आइपीएल खेलाडीहरूको लिलाम बढाबढ, को–को छन् लिलामीमा?

संयुक्त अरब इमिरेट्स (दुबई) मा आज हुने अक्सनमा विश्वभरका ३३० जना खेलाडी सहभागी हुँदैछन्

धनगढी र सत्यवती एकेडेमी फाइनलमा

घोडाघोडीले दिएको ८९ रनको सामान्य लक्ष्य धनगढी स्पोर्ट्सले सात विकेट गुमाउँदै १६.२ ओभरमै पूरा गर्दा युथ अफ टीकापुरले दिएको एक सय ११ रनको लक्ष्य सत्यवतीले १७.२ ओभरमा मात्र चार विकेट गुमाउँदै पूरा गर्‍यो।

आइपीएल २०२४ः एकजना पनि नेपाली खेलाडी अटाएनन् अक्सनमा

सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा एकजना नेपालीले पनि स्थान पाएनन्।

एमपिएलको उपाधि चिताह चेजर्स र फायर फाइटर्सलाई

महेश्वरी प्रिमियर लिग (एमपिएल) क्रिकेटको उपाधि पुरुषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सले हात पारेको छ।

साका राष्ट्रिय टोलीमा समावेश हुने सम्भावना न्यून

इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले चोटका कारण आफ्ना स्ट्राइकर बुकायो साका आगामी खेलका लागि इङ्ल्यान्डको राष्ट्रिय टोलीमा समावेश हुने सम्भावना न्यून रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्