१० चैत्र २०८२ मंगलबार
image/svg+xml

वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन: कुलमान

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्।

जेनजी आन्दोलनमा साढे ८४ अर्बको क्षति

जेनजी आन्दोलनका क्रममा भएको करिब साढे ८४ अर्ब भौतिक क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सरकारले खाका तयार गरेको छ ।

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना पाँच दिने मेला मंगलबार सुरु भएको हो।

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरामा पाँच वर्षको अवधिका क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले आज सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

सदरमुकाम जलेश्वरमा आज आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ अध्ययनसम्बन्धी परामर्श कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो।

आज काठमाडौंसहित केही जिल्लामा वर्षा, भोलिको मौसम कस्तो रहला ?

पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौंलगायत केही जिल्लामा वर्षा भएको छ।

मोरङका पाँच स्थानमा बर्डफ्लु

यहाँ विराटनगरको दाहाल कृषि फर्म, सुन्दरहरैचा नगरपालिकाको हलेसी महादेव फर्म, उर्लावारी नगरपालिकाको अठियाावारी फर्म र कटहरीको ए टु जेड र कामख्या पोल्टी फर्ममा कुखुरामा बर्डफ्लु देखिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले पुष्टी गरेको छ।

पर्वतमा रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वतको बिहादी गाउँपालिका-१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ।

१३ वर्षको प्रतीक्षापछि अन्त्य: इच्छामृत्यु, दीर्घकालीन पीडाबाट मुक्ति दिन मृत्यु रोज्नु उचित हो?

१३ वर्षसम्म कोमामा रहेका उनलाई अन्ततः इच्छामृत्युको अनुमति दिइएपछि जीवन र मृत्युबारे गहिरो बहस फेरि एकपटक मंगलबारदेखि सतहमा आएको छ।

‘होर्मुज’ केन्द्रित ट्रम्प र मोदीबीच फोन वार्ता

इरान र अमेरिकाबीच बढ्दो तनावकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्।

मंगलबारका लागि तय भएका १० वटा अन्तर्राष्ट्रिय उडान रद्द

कार्यालयका अनुसार कुवेत, दुबई, दोहा र दमामका लागि तय भएका उडानहरू रद्द भएका छन्।

खोलामा फोहोर फ्याल्ने तीनवटा ट्यांकर महानगरको नियन्त्रणमा

महानगरका प्रहरी प्रमुख राजन पौडेलका अनुसार सार्वजनिक स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाइएको छ ।

काठमाडौं महानरद्वारा शिक्षा समितिले आठ वर्षमा गरेका निर्णय कार्यान्वयनको समीक्षा सुरु

कार्यवाहक महानगर प्रमुख डङ्गोलले विद्यालयको सामाजिक नक्साङ्कको काम १० दिनभित्र सम्पन्न गर्न विभागलाई निर्देशन दिइन्।

मध्यपूर्व द्वन्द्व : हरेक दिन औसतमा ८७ जना बालबालिकाकाे मृत्यु वा घाइते

हिंसा जारी रहँदा प्रभावितको सङ्ख्या बढ्ने आशंका गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्