८ वैशाख २०८१ शनिबार

नेकपा एस संगठन निर्माणमा लाग्ने

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) संगठन निर्माणको महाभियानमा जुट्ने भएको छ।

एमाले विघटित कार्य दलको बैठकः पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड

नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्।

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन्।

'कच्चो' एकताले समस्यामा जसपा

तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो। पार्टी एकताको आधिकारीकता पाएको जसपाको यो एकता केन्द्रमा मात्रै सिमित बन्न पुग्यो।

खनाल उपचारमा दिल्ली जानुअघि पार्टी एकताका लागि आह्वान

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू उपचारमा जानुअघि एमालेको विवाद समाधान गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

पार्टी एकता जोगाउन गण्डकी प्रदेशका एमाले जिल्ला अध्यक्षहरुको संयुक्त अपिल

गण्डकी प्रदेशका नेकपा एमालेका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको तिक्तता बढेर फुटको दिशामा गएपछि गण्डकी प्रदेशका एमालेका ११ वटै जिल्ला अध्यक्षहरुले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका हुन् ।

नेपाल समूहका १५ जनप्रतिनिधिसँग स्पष्टीकरण

नेकपा एमालेका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा बिहीबार बसेको २७ औं सचिवालय बैंठकबाट पार्टी एकता विरोधी गतिविधिमा संलग्न भएको भन्दै गाउँपालिका अध्यक्षदेखि उपमेयर, उपाध्यक्ष, वडा अध्यक्षदेखि वडा सदस्यसम्मलाई स्पष्टीकरण सोधेको हो।

'एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ'

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन्।

ओली प्रवृत्तिविरूद्ध नेपाल–खनालः पार्टी एकता जोगाउन राष्ट्रिय भेला

एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकता सुदृढ गर्ने दाबी गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिन बुधबार साँझ यसबारे जानकारी दिँदै एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइैले पार्टी विभाजन गर्न वा समानन्तर कमिटी बनाउन भेला आयोजना नगरिएको स्पष्ट पारे। उनले पार्टीलाई पुनर्जीवित र एकताबद्ध गर्न भेला आयोजना गरिएको बताए।

नेकपामा वामदेवले सुरु गरे पार्टी एकता अभियान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम संसद् विघटन भएपछि राजनीतिक रूपमा विभाजन भएको नेकपालाई पुनः एकता गराउने अभियानमा लागेका छन्। पार्टी एकता राष्ट्रिय अभियानको अवधारणापत्र प्रस्तुत गर्दे बुधबारबाट औपचारिक रूपमा एकता अभियान सुरु गरेका हुन्।

राजपा र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता भएको छ । केन्द्रमा पार्टी एकता भएको लामो समयपछि कर्णालीमा एक सय ५१ सदस्यीय समिति हुने गरी पार्टी एकता भएको हो ।

प्रचण्डसँगको भेटमा गौतमले भनेः अझै पनि पार्टी एकताको पक्षमा छु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पार्टी विभाजन र प्रतिनिधिसभा विघटनका सम्बन्धमा छलफल भएको हो।

पार्टी एकता जोगाउन महासचिव पौडेलको अपिल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एकता जोगाउन नेता कार्यकर्तालाई अपिल गरेका छन्।

एकताको बाँकी काम असोजमै सक्ने सहमति

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताको बाँकी काम असोजभित्रै सक्ने सहमति भएको छ।

पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन नेतृत्वलाई अपिल

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस पोखरामा पनि मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की र पोखरा महानगर कमिटीको संयुक्त आयोजनामा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयक प्रवचन कार्यक्रम गरेर पोखरामा बुधबार पुष्पलाल स्मृति दिवस मनाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्