देशभरि कृषियोग्य जमिन २८ र वन क्षेत्र ४२ प्रतिशत
देशभरि कृषियोग्य जमिन ४१ हजार २ सय ७५ दशमलव ५४ वर्ग किलोमिटर रहेको पाइएको छ।
देशभरि कृषियोग्य जमिन ४१ हजार २ सय ७५ दशमलव ५४ वर्ग किलोमिटर रहेको पाइएको छ।
ताप्लेजुङको करिव १ सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार संस्थागत तथा व्यक्तिगत रुपले १८९.६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो।
कपिलवस्तुको सबै भन्दा बढी अतिक्रमणमा परेको मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउ सुरु गरिएको छ।
कपिलवस्तुको सबैभन्दा बढी अतिक्रमणमा परेको मायादेबी साझेदारी वन क्षेत्रको अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ।
निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं। हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष नमन्।
चितवनको भरतपुर महानगरपालिका वडा नं-११ स्थित नयाँकिरण मावि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
चितवन प्रहरीले बैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर- २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ।
जैविक विविधता र पर्यावरणीय क्षतिमा सरकारको कुनै दृष्टिकोण छैन। राजनीति पहुँचबाट केही व्यापारी, कथित धर्म गुरुले सरकारी वन तथा संरक्षण क्षेत्र अतिक्रमण गरेर रिसोर्ट, मठमन्दिर र रोपवे निर्माण गरिरहेकै छन्।
चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुन गएको उपनिर्वाचनको प्रचारप्रसारमा नेताहरू अन्तिम कसरतमा छन्। यस क्षेत्रलाई सबै दलले आफ्नो प्रतिष्ठाका रूपमा लिएका छन्।
डिभिजन वन कार्यालय र ठेकेदारको मिलेमतोमा जानकी नगर वन क्षेत्रमा अवैध उत्खनन भएको पाइएको छ।
चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन्।
गर्मी याम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन्।
गुल्मीको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका चरा फेला परेका छन्।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भन्छन् -हामीले मात्रै गरेर हुँदैन। ताल सरसफाइ गर्ने काम गरेकै छौं, तर निकुञ्जले मात्र गरेर पनि हुँदैन। यसका लागि स्थानीय स्तरमै जनचेतना जगाउनैपर्छ।
काँक्रेविहार संरक्षित वन क्षेत्र भएकाले त्यहाँ रुखहरु संरक्षित गनुपर्ने दायित्व सरकारको हो। तर, दिनानुदिन वन क्षेत्रभित्र बन्चरो, आसीले वन फडानी गर्दा आवाज आउँछ भनेर आरा लगाएर सालका रुखहरु काटेका हुन्।