१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बाल विवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ३ ले बाल विवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ।

५१ वटा ट्याक्टरकाे ताँती लगाएर जब बेहुला पुगे बेहुलीको घर...

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन्। दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन्।

मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न नमान्ने बेहुला प्रहरी नियन्त्रणमा

विवाह मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न अस्विकार गरेका बेहुला र उनका बुवालाई बारा प्रहरीले नियन्त्रयामा लिएको छ।

बालविवाह रोकथाम अभियानमा आई एन एफ

हातमा सेतो झोला। झोला भित्र स्वास्थ्य सामग्री। बालबालिका बेहुला बेहुली होइनन् हाम्रा भविष्य हुन्। लेखिएको त्यो सन्देश हाे बुधवार खाँडाचक्र–१,२,३,४ र ११का स्वयंमसेवीका सहभागि एक कार्यक्रमको।

बेहुलासहित तीन जनालाई पक्राउ गरि मुद्दा दर्ता

रामनारायणकी १७ वर्षीया छोरी सबिताकुमारी र इनरुवा ४ का हेमनारायण मण्डलका २४ वर्षीय छोरा भरतको विवाह समारोह चलिरहँदा प्रहरीले बेहुला उनका बाबु र विवाहको चाँजोपाजो मिलाउनेलाई पक्राउ गरेको हो।

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।

मण्डपबाटै बेहुलासहित दुईजना पक्राउ

प्रहरीले हरिनगर–४ का बेहुला २६ वर्षीय मिथिलेस पाल र बाल विवाह गराउन भूमिका खेल्ने मिथिलेसका सानो बुवा देवानगञ्ज–५ का फुलचन्द पाललाई प्रहरीले पक्राउ गरिएको प्रहीले जनाएको छ।

बालविवाह गरेको अभियोगमा बेहुला र उनका बुबा पक्राउ

नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताए।मुद्दा अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका बाबु, छोराको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए।

बालविवाहमा संलग्न बेहुलासहित पाँच पक्राउ

विवाह सम्पन्न गरेर बेहुली अन्माउने तयारीमा रहेका बेहुलासहित पाँच जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालविवाह गरिरहेका बेहुलाबेहुलीसहित सात जना पक्राउ

सल्यानमा बालविवाह गर्ने गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

बेहुला मदिरा सेवन गरेर बिहे मण्डपमा आएपछि...

भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन्। रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो। छोरीका बाबु त्रिभुवन साहले भने, “बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ। बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन्।”

विवाह भएको पाँच दिनपछि बेहुला बेपत्ता

विहे गरेलगत्तै बेहुला हराएपछि आफन्तमा निरासा छाएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा ५ मैदानका ३० वर्षीय बेहुला हरिप्रसाद भट्टराई विवाह भएको ५ दिनपछि असोज २२ गते दिउँसो सन्धिखर्कबाट बेपत्ता भएका थिए।

पर्वतमा बेहुला बेहुली मण्डपबाटै पक्राउ

बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन्। उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको हो।

'टीकाटालो'मा बेहुलालाई बैंक अफ इन्डियाको चेक

केटी पक्षले बेहुला केटाको हातमा ‘पुजाई’को विधिमा द्रव्यको संकल्प गर्दा नगदको साटो चेक हालिदिएको यो सायद पहिलो घटना हुनुपर्छ। भारतको जमसेदपुरबाट केटी पक्ष टिकाटालोको लागि वीरगन्ज आइपुगेका हुन्।

बेहुली क्रिस्चियन–बेहुला बाैद्धमार्गी, हिन्दु परम्पराअनुसार विवाह

भेरीमालिका वडा नं २ राङसीकी जानुका परियार र चेक गणतन्त्रको प्रोस्टेजोभ निवासी करेल ड्रमोलाबीच शुक्रबार मन्दिरमा विवहा हुँदा प्रत्यक्षदर्शीहरु दंग परे। जानुकाको परिवार सँग मागेर विवहा गरेका करेल बौद्धधर्मावलम्वी हुन् भने जानुका कट्टर क्रिस्चियन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्