१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन्।

भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको सक्रियता,अनुगमन: चर्चा कि समाधान?

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार लाजिम्पाट, सोह्रखुट्टे, भैंसेपाटी, जावलाखेल क्षेत्रका सडकको अनुगमन गरेका छन्।

सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्।

सरकार ! यही हो सहज सेवा?

कतै पुसको ठिहीमा बिहानैदेखि लाममा बसेका सेवाग्राहीको गुनासो सुनियो त कतै बालक काखी च्यापेर लामो लाममा बस्नुपर्दाको पीडा देखियो। सेवा सहज बनाउने सरकारको निर्णयले आश्वस्त भएका सर्वसाधारण घन्टौं लाममा बस्दा पनि सेवा नपाएपछि मलिन देखिन्थे। उनीहरू सबैको प्रश्न थियो, यही हो सहज सेवा ?

यातायातको सेवामा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो।

एक महिनाभित्र देश भरका सडकका खाल्डा पुर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

मंगलबार मन्त्री श्रेष्ठले नागरिकसँग कुरा गर्दै देशभरका सडकको खाल्डाखुल्डी १ महिना भित्र पुर्न निर्देशन दिएको बताएका हुन्।

सेवाग्राहीको आक्रोश: सरकारले कहिले दिन्छ सहज सेवा?’

उनले भने, ‘यस्तो चिसोमा बिहानैदेखि लाइन बसेका छौँ, यस्तो साँघुरो ठाउँमा कार्यालय राखेको छ, त्यो पनि दिनभरी लाइन बस्दा पनि सेवा पाइदैन। एउटै सेवा लिन चार ठाउँमा लाइन बस्नुपर्छ, एकै दिनमा सबै सेवा लिन सकिन्न, यहाँ आफन्तको घरमा आएर बसेको छु, सरकारले कहिले दिन्छ सहज सेवा?’

यातायातमन्त्री श्रेष्ठको अनुगमनः जनताले पाएको दुःख हेरेर बस्ने भए हाम्रो काम छैन

मंगलबार बिहानै कार्यालय समयमा स्थलगत अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालय गएर सेवाग्राहीहरुसँग गुनासो सुनेका हुन्।

चालक अनुमतिपत्र छपाइका लागि ‘मास प्रिन्टर’ खरिद गरिँदै

चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकाले बोलपत्र आह्वानका लागि प्रक्रिया अघि बढेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। उनले भने, ‘नयाँ उपकरण खरिदका लागि प्रक्रिया भइसकेको छ र अर्को मेसिन आएपछि समस्या समाधान हुनेछ।’

मुख्यमन्त्री पाण्डेको स्वार्थले रोकियो ७० अंकको ट्रायल

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एकाएक शुक्रबार यातायात मन्त्रालयलाई पत्र लेखेर तत्काल ७० अंकको ट्रायल रोक्न निर्देशन दियो। जसका कारण तोकिएको कार्यक्रम रोकियो।

पोखराको यातायात प्रणाली सुधार्न कोरियाले सघाउने

पोखराको अहिलेको सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्न कोरियाले चाँसो देखाएको छ। त्यसका लागि कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने बताएको छ। पोखरा महानगरसँगको समन्वयमा कोरियाले सहयोग गर्न थालेको हो।

दलालमार्फत देश चलाउने गिरोह सक्रिय रहेछः मन्त्री घिमिरे

‘मैले नेतृत्व गरेको यातायात कार्यालयमा धेरै वर्ष बसेको कर्मचारी अन्यत्र सरुवा हुनै चाहदैन,’ उनले भने, ‘मैले प्रस्ट भनेको छु, नभेटिन्जेल ठीकै छ, भेटेपछि छाडदिन्।’

महानगर यातायातले थप्यो १० टाटा अल्ट्रा बस

महानगर यातायातले घटस्थापनाको अवसर पारेर थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस थपेर सेवा दिन थालेको छ।

आफ्नै स्रोतले रेलमार्ग निर्माण गर्न सकिँदैन : मन्त्री राई

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालले आफ्नै स्रोतसाधन र खर्चमा पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्