४ माघ २०८२ आइतबार
image/svg+xml

महिला टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

थाइल्यान्डकी ओपनर अफिसरा सुवानचोनराथी २८ रन बनाउँदै आउट भइन्। त्यस्तै, नानपत कोन्चारोन्काइ ३२ रन बनाएर पेभिलियन फर्किन्।

दुई दिनमै ‘आ बाट आमा’ को ‘जाँदैछु नौ डाँडा काटेर’ गीतले गर्‍याे युट्युबमा रेकर्ड ब्रेक

युटुबमा रिलिज भएको दुई दिनमा नै ‘आ बाट आमा’ चलचित्रकाे ‘जाँदैछु नौ डाँडा काटेर’ गीतले २३ लाखभन्दा बढी भ्युज कमाएको छ।

देउवाको सचिवालयले भन्यो : गगन-विश्वप्रकाशसँग भेट भएको छैन

कांग्रेसको दोस्रो महाधिवेशनबाट गगनसहितका नयाँ कार्यसमिति चयन भएको छ, जसलाई देउवा पक्षले मान्यता दिएको छैन।

एमालेले जुम्लाबाट शान्तिलाल महतलाई अघि सार्‍यो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले जुम्लामा अपेक्षाभन्दा चाँडै उम्मेदवार टुंग्याएको छ।

चौथो मःम महोत्सव सुरु

स्वादको सहर मानिएको नेपालगन्जमा शनिबारदेखि सुरु भएको मःमः महोत्सवले खाद्य पर्यटनलाई थप उचाइ दिने अपेक्षा गरिएको छ।

रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

रौतहटको दुर्गा भगवती गाउँपालिका ३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

अमेरिकी राजदूत थम्पसनले नेपाल छोडे, नेपालको माया र ‘म:म’ सम्झेर भावुक

भिडियोमा उनले तीन वर्षको अनुभव साट्दै नेपाल आएपछि सातै प्रदेश घुमे, विभिन्न पृष्ठभूमिका नेपालीसँग भेटेर यहाँका मानिसहरूको दृढ संकल्प र आशाले सबैभन्दा बढी प्रभावित पारेको बताएका छन्।

उम्मेदवार मन परे वा नपरे, हामीले निर्माण गरेको पार्टीप्रति अल्झिनु एमालेको संस्कृति होइन : पोखरेल

नेकपा (एमाले) का नेता आनन्द पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सिट संख्याको प्रतिस्पर्धा मात्र नभई विचार, दृष्टिकोण र राजनीतिक दिशाको निर्णायक संघर्ष भएकाे बताएका छन्।

म्युजिक नेपालले ल्यायो १० करोडको लगानीमा पहिलो ‘डल्बी एट्मस’ स्टुडियो

डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो।

महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्ड दियो १२३ रनको लक्ष्य

आइतबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो।

कार्यकाल पूरा नहुँदै राजीनामा दिएर उम्मेदवारी दिनु लोकतान्त्रिक अभ्यास होइन : विद्या भट्टराई

नेकपा एमाले नेतृ तथा पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूले कार्यकाल पूरा नहुँदै राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदवारी दिनु लोकतान्त्रिक अभ्यास नभएको बताएकी छन्।

जेन-जी आन्दोलनको चरम दुरुपयोग

भदौ २३ र २४ गतेमा युवाहरूले पुराना सत्ताबाट सिर्जित विकृति, विसंगति, नातावाद कृपावाद, नेतावाद, दलतन्त्रवाद, भ्रष्टाचारलगायतको अन्त्य गरी सुशासनयुक्त एवं भ्रष्टाचाररहित युवा वर्गको शासन सत्ताका लागि जेनजीले आन्दोलन गरे।

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेरेसको चेतावनी

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’ ध्यानाकर्षण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्