१ मंसिर २०८१ शनिबार
image/svg+xml

नगरकोट सडक खण्डमा रोपाई

भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोट पुग्ने सडक खण्ड विस्तारमा ढिलाई भएको भन्दै स्थानीयले विरोधस्वरुप धान रोपेका छन् ।

कटारीका पाट्ने र धर्मभकारीमा विद्युत विस्तार

वर्षौंअघि झलमल्ल विजुली बलेको कटारी बजारको नाकैमाथिको पाट्ने र धर्मभकारी गाउँ हिजोसम्म अन्धकार थिए । कटारी नगरपालिका ७ मा पर्ने यी गाउँमा विद्युत विस्तारका लागि पटकपटक प्रइास गरिए पनि कसैबाट सुनुवाई नभएपछि उज्यालोमा बस्ने गाउँले सपना त्यत्तिकै थाति थियो ।

भूमिगत लाइन विस्तारका कारण गौशला-चुचेपाटी सडक कालोपत्रे अर्काे वर्ष धकेलिने सम्भावना

विद्युत् प्राधिकरणले तोकिएको समयभित्रै गौशला चाबहिल चुचेपाटी सडकखण्डमा भूमिगत प्रसारणलाइन विस्तार गर्न नसक्दा सडक कालोपत्रे अर्काे वर्ष धकेलिने सम्भावना बढेको छ।

रोकियो जोरपाटी–सुन्दरीजल सडक विस्तार

गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना संक्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ।

जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तार सुरु

वर्षाैंदेखि हिलाम्मे, धुलाम्मे जोरपाटी–सुन्दरीजल सडकखण्ड मर्मत तथा विस्तार कार्य अगाडि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोकर्णेश्वर नगरपालिकालाई सडक विस्तारको जिम्मा दिएसँगै जोरपाटी–सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुख हटाउन सुरु गरिएको छ।

छ लेन सडक विस्तार गर्ने क्रममा इटहरीमा विरोध

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विराटनगर–धरान सडकखण्ड निर्माण कार्य चलिरहेको छ। इटहरीमा भने सडक विस्तारका क्रममा कसैलाई काखा र कसैलाई पाखा गरिएको भन्दै सडकदेखि सामाजिक सञ्जालसम्म विरोध चुलिएको छ।

जथाभावी रुख नकाटौँ

रुख भूमिगत पानी रिजर्भ गर्न अत्यावश्यक हुन्छ। त्यसैगरी सडकबाट हिँड्ने यात्रुलाई छहारी प्रदान गर्न पनि यो आवश्यक हुन्छ। त्यतिमात्र हैन, सडक आसपास हुने वायु प्रदूषणमध्ये २५ प्रतिशत रुखले रोक्न सक्ने अध्ययन पनि विज्ञहरूले अघि सार्दै आएका छन्।

नेपालको हवाई क्षेत्रमा सम्बन्ध विस्तार गर्ने इन्डोनेशियाको चाहना

इन्डोनेशिया सरकार नेपालको हवाई उडानको क्षेत्रमा सम्बन्ध विस्तार गर्न ईच्छुक देखिएको छ।

भारतीय विस्तारवादविरुद्ध अनेरास्ववियूकाे विशाल प्रदर्शन

भारत सरकारको रवैयाविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले विशाल प्रदर्शन गर्ने भएको छ। भारतीय विस्तारवादको भन्डाफोर र नेपाल सरकारलाई बल पु¥याउने तवरले अनेरास्ववियूले आज विशाल प्रदर्शन गर्न लागेको छ।

‘साइड क्लियर’ नहुँदा विस्तारमा अलमल, धुलोले व्यापारी र सर्वसाधारण मारमा

प्रदेश एकका मुख्यमन्त्रीसँगको भेलामा इटहरी उपमहानगरपालिकाका नगरप्रमुखबाट ६ लेन आयोजना आफैंले रिक्स लिएर अघि बढ्न सुझाव आयो।

कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तार सुरु

कलंकीदेखि महाराजगन्जसम्मको दोस्रो चक्रपथ विस्तारको काम थालिएको छ। सडक विभागले दसैंअघिदेखि कलंकीबाट सडक छेउछाउका रूख काट्न सुरु गरेको हो।

सडक विस्तारको सूचनाले व्यापारीहरू चिन्तित

गण्डकदेखि वीरगञ्ज भन्सार विन्दुसम्म सडकको मध्यभागबाट दायाँबायाँ २५–२५ मिटर सडक फराकिलो पार्ने अन्तिम सूचना जारी गरेपछि व्यवसायिक भवन हट्ने डरले उनीहरु चिन्तित बनेका हुन्।

केरुङ–काठमाडौँ रेलमार्गः सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्पर्क सञ्जाल विस्तारमा सहयोग गर्ने वचनबद्धतासँगै रेलमार्ग निर्माणले गति लिने विश्वास बढेको हो।

सङ्गठन विस्तारमा लाग्न अध्यक्ष थापाको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई हरेक जनतामा पुर्‍याउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

हृदयेश त्रिपाठीको समूहको भेला, संगठन विस्तार गर्ने

नेपाल कम्युनिस्ट पार्टीसँग एकीकरण प्रक्रिया रोकिएपछि हृदयश त्रिपाठी, बृजेश गुप्तालगायत समूहले देशभर संगठन विस्तार गर्ने घोषणा गरेको छ। उक्त समूहले भविष्यमा छुट्टै पार्टी गठन गर्ने संकेत पनि गरेको छ। समूहले मंगलबार काठमाडौंमा भेला गरेको थियो। भेलामा २६ नेताको उपस्थिति थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्