२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नौमुले गाउँपालिकामा सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदी विजयी भएका छन् । उनले ३२ सय मत ल्याएर विजयी भएका हुन्।

मदिरा सेवन गरेर वडाध्यक्षले डाक्टरमाथि हातपात गरेको आरोप

वडाध्यक्ष बस्नेतले बुधबार राति साढे आठ बजेतिर ड्युटीमा रहेका डाक्टर यामप्रसाद शर्मालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेका थिए।

आहा! क्या राम्रो महावु!

मनोरम दृश्य, लेकाली परिवेश, विभिन्न थरिका प्रजाति, भेषभुषा आदि अवलोकन गर्दै पैदल यात्रा गर्नेहरु थकानको अनुभूति नै गदैनन्। पाटन हेर्न र शिवजी दर्शनका लागि पुग्ने पर्यटकहरु साउन र भदौमा बढी हुन्छन्।

नौमुलेमा सामूहिक रोजगारी

नौमुले गाउँपालिकामा के महिला के पुरुष । असार अन्त्यतिर लाग्दा लाम लस्कर लागेर धमाधम काम गरिरहेको दृश्य उत्साहजनक देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्