२२ मंसिर २०८२ सोमबार
image/svg+xml

ओलीको एकल प्रस्तावविरुद्ध पोखरेलले आजै राजनीतिक दस्तावेज पेस गर्ने

ओलीले महाधिवेशनमा आफूले मात्र बोल्ने र थप छलफल नहुने बताएका बेला पोखरेलले भने महाधिवेशनमा खुला बहस हुनुपर्ने अडान लिएका छन्।

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले भत्काएको संरचनाको व्यवस्थापनमा घरधनी र व्यवसायी जुटेका छन्।

एनआरएनए १२औं महाधिवेशन : उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा निर्वाचन समिति

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ।

‘तन्त्रमन्त्रले दुःख दियो’ भन्दै सफारी चालकको योजनाबद्ध हत्या, ७ जना पक्राउ

सो घटना अनुसन्धानका लागि छुट्टै टोली गठन गरी प्राविधिक तथ्य, स्थानीयवासी तथा परिवारको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

‘टेम्केमैयुङ’ काे स्थानीय उत्पादन चिनाउन काठमाडौंमा प्रदर्शनी

‘टेम्केमैयुङ’ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ।

फागुन २१ निर्वाचन : समानुपातिकतर्फका अस्थायी मतदाता नामावली संकलन सुरु

निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलन सम्बन्धी कार्यविधि स्वीकृत गरी मतदाता नामावली संकलन कार्य प्रारम्भ गर्न देशभरका जिल्ला निर्वाचन कार्यालयहरुलाई परिपत्र गरेको हो।

ताप्ली भलिबल : यसवर्ष पनि आयोजकले नै जित्यो उपाधि

त्यसैगरी उपविजेता बनेको रौतामाईले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित कप, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

जेनजी प्रदर्शनमा क्षतिग्रस्त एनसेल ‘अफिस’ पुगेका मन्त्री खरेलले भने : हुनसक्ने सहयोग गर्न तयार छौँ

एनसेलका अनुसार जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण करिब रु ६५ करोड बराबरको क्षति भएको थियो।

सुरभिकाे १७९ औं शृङ्खलामा ‘वाग्मती र वाग्मती’ खण्डकाव्य लाेकार्पण

सुरभि साहित्य प्रतिष्ठानले १७९ औं आख्यान वाचन सम्पन्न गरेको छ।

बक्यौता नतिर्ने ग्राहकको लाइन काट्दै प्राधिकरण

यस्तै कालोपाटीमा सूचीकृत मध्ये आइतबार एक जना ग्राहकबाट १ लाख रुपैयाँ असुलउपर गरिएको वितरण केन्द्रले जनाएको छ।

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी रु १२ लाख ८८ हजार १८० सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।

चार महिने छोराको हत्या अभियोगमा प्रहरीका असई नागढुंगाबाट पक्राउ

असई कार्कीले सिनामंगलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ। हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ।

भारतमा नेपाली दम्पतीमाथि डाक्टरलाई बेहोस पारेर गहना र नगद लुटेको आरोप

परिवारले घटना हुनुभन्दा एक महिना अघि एक परिचित मध्यस्थकर्तामार्फत नेपालबाट गएको दम्पतीलाई काममा राखेको थियो। दम्पतीलाई तीन तला भएको घरको भुइँ तल्लामा आवास दिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्