८ वैशाख २०८१ शनिबार

सुडानमा आएको बाढीबाट ७५ जनाको मृत्यु

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको।

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ।

किसानलाई पाँच अर्ब क्षतिपूर्ति दिने तयारी

१५ दिनको सूचना दिएर किसानलाई आफ्नो क्षतिको माग दाबी गर्न आह्वान गरी एक महिनाभित्रै उनीहरूको खातामा क्षतिपूर्तिको रकम पठाउने तयारीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय जुटेको छ ।

बाढीबाट ज्यान गुमाउनेका परिवारलाई १ लाख राहत

प्रदेश दैवीप्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति एक लाख रुपैयाँका दरले राहत बितरण गर्ने निर्णय गरेको हो।

बाढीबाट उद्धारको सुरक्षाकर्मीद्वारा संयुक्त अभ्यास (तस्बिरसहित)

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीले सदरमुकाम गौरस्थित बरहवा तालमा बाढीबाट उद्धारको विहीवार संयुक्त अभ्यास गरेका हुन्।

बाढीबाट सतर्क रहन बर्दियाका बासिन्दालाई स्थानीय प्रशासनको आग्रह

बर्दिया जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै वर्षायामका बेला विशेषगरी बबई, कर्णाली, मानखोला, ओराही नदी तथा अन्य खोलानाला नजिकका बासिन्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

जापानमा बाढीबाट मृत्यु हुनेहरुको संख्या २०४ पुग्यो

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरुको संख्या २०४ पुगेको छ।

जापनमा बाढीबाट मृत्यु हुने १५६ पुगे

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ। जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गरेका छन्।

बाढीबाट जोगिन धमाधम बाँध र तटबन्ध

वर्षायामका बेला खोला नदीमा उर्लेर आउने बाढीले वस्ती र खेतीयोग्य जमिनमा पु¥याउने क्षतिलाई न्यूनीकरण गर्न बारामा अहिले धमाधम बाँध र तटबन्ध निर्माण भइरहेका छन्।

बाढीबाट तटबन्ध जोगाउन सेना परिचालन

रौतहटको बौधीमाई नगरपालिका २ इनर्वा गाउँ नजिक लालबकैया नदिको तटबन्ध भत्कीन थालेपछि नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मीको एउटा डफ्फालाई ७० हजार बोरा, डोरी र बाँस दिएर पठाइएको छ।

बाँकेमा बाढीबाट ४ जनाको मृत्यु, सयौं घर डुबानमा

अविरल बर्षाका कारण आएको बाढीमा परेर बाँकेमा दुई बालबालिकासहित ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिकामा दुई र कोहलपुर नगरपालिका तथा डुडुवा गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो।

बाढीबाट जोगिन पूर्वतयारी

स्थानीय तहले वर्षायाम सुरु भएसँगै बाढीबाट जोगिन प्रभावित क्षेत्रमा पूर्व तयारीका कार्यक्रम थालेका छन्। यसै क्रममा भजनी नगरपालिकाले ५५ जना युवालाई दुईदिने विपद् व्यवस्थापन तथा खोज उद्धार तालिम प्रदान गरेको छ । तालिममा ६ जना महिलासमेत छन्।

बाढीबाट क्षतिग्रस्त भौतिक पूर्वाधार अलपत्र

बबईमा बाढी आएको दुई साता बित्दा पनि भौतिक पूर्वाधारमा भएको क्षतिको आधिकारिक तथ्यांक संकलनमा बेवास्ता गरिएको छ । यकिन तथ्यांक नहुँदा दैवी प्रकोप उद्धार समितिले क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण अघि बढाउन पाएको छैन ।

पूर्वाधार र कृषिमा बाढीबाट ३७ अर्ब क्षति

पूर्वी तराईमा हालै गएको बाढीबाट भौतिक पूर्वाधार र कृषि क्षेत्रमा ३७ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको तथ्यांक प्राप्त भएको छ।

बिहारमा बाढीबाट ११९ जनाको मृत्यु

भारतको बिहार राज्यमा बाढीका कारण कम्तीमा ११९ जनाको मृत्यु भएको छ भने कैयौं बेपता छन् ।  बिहारमा मात्रै बाढीका कारण करिब १ करोड नागरिक प्रभावित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्