१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध

खेलको चौथो मिनेटमा नै लिभरपुलका गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलबाट वेस्ट ह्यामले अग्रता लिएको थियो। पाब्लो फोर्नाल्सको कर्नर बचाउने एलिसनको प्रयासले सीधै पोस्टको दिशा लिएको थियो।

च्याम्पियन्स लिग: पुनरागमनमा मेसीले जिताए पिएसजीलाई

दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको एट्लेटिकोविरुद्ध लिभरपुलले सानदार जित निकाल्दै च्याम्पियन्स लिग यात्रामा महत्त्वपूर्ण तीन अंक जोडेको छ।

टोटेनह्यामविरुद्ध चेल्सीको प्रभावशाली प्रदर्शन

सिजनको सुरुआतमा नै लिभरपुल, टोटेनह्याम र आर्सनलजस्ता बलिया टोलीसँग लगातार प्रतिस्पर्धा गरेको चेल्सीले एक गोल मात्र बेहोरेको छ।

ग्वार्डिओलाको आलोचकलाई चेतावनी

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबले इङ्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको भए आलोचकहरूलाई त्यसको पुष्टि गर्न चेतावनी दिएका छन्।

लिभरपुलद्वारा सिजनको सुखद सुरुआत

प्रिमियर लिगअन्तर्गत शनिबारै सम्पन्न खेलमा वाटफोर्डले एस्टनभिल्लामाथि ३–२ को रोमाञ्चक जित निकाल्दा लेस्टर सिटीले उल्भरह्याम्पटनमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो।

‘गत सिजनका शीर्ष चार टोली नै उपाधि दाबेदार’

‘गत सिजनका शीर्ष चार टोली (सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सी) नै उपाधि दाबेदार रहेता पनि अन्य टोलीको सम्भावनालाई पनि नकार्न सकिँदैन।’

युनाइटेड र लिभरपुलबीच खेल स्थगित

युरोपियन सुपर लिगको अवधारणामा क्लबले सहमति जनाएको भन्दै समर्थकले विरोध गर्दै आएका छन् । खेल अगावै करिब दुई सय समर्थक युनाइटेडको मैदानमा प्रवेश गरेर मालिकविरुद्ध नाराबाजी गरेपछि क्लबले खेल स्थगित गरेको हो ।

लिभरपुलको टोटेनह्यामसँग अंक बराबरी

उल्भरह्याम्पटनमाथि ४–० को जितका साथ साबिक विजेता लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानको टोटेनह्यामसँग अंक बराबरी गरेको छ।

लिभरपुल अन्तिम १६ मा

क्रुटिस जोन्सको निर्णायक गोलप्रेरित लिभरपुल मंगलबार आयाक्समाथि १–० को जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्दा स्पेनिस महारथी रियाल मड्रिड भने साख्तर डोनेट्स्कसँग स्तब्ध भएको छ।

क्लोपद्वारा खेलाडीको प्रशंसा

योर्गान क्लोपले चोटका कारण नियमित आठ खेलाडीबिना उत्रिएको आफ्नो टोली लिभरपुलले आइतबार लेस्टर सिटीलाई ३–० ले हराएपछि आफ्ना खेलाडीको प्रशंसा गरेका छन्।

चेल्सीलाई गोलकिपर संकट

चेल्सीका गोलकिपर किपा एरिजाबालगाले गरेको गम्भीर गल्तीमा लिभरपुलका साडियो मानेले टोलीका लागि उपहारस्वरूप दोस्रो गोल पूरा गरेका थिए।

क्लोपको मितव्ययी रणनीति

यता चेल्सीले सात खेलाडी अनुबन्धन गर्दै २ सय मिलियन पाउन्ड खर्चिसकेको छ। क्लोपले भने कोभिड १९ का कारण अनिश्चितता देखिए पनि अन्य क्लबका लागि त्यसले अर्थ नराखेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्