आर्सनलसँग लिभरपुल स्तब्ध
तीस वर्षपछि लिगको उपाधि जितेको लिभरपुल म्यानचेस्टर सिटीले बनाएको १०० अंकको कीर्तिमानको नजिक पुगेको थियो। तर आर्सनलसँग पराजित हुँदा लिभरपुलको त्यो सम्भावना टरेको छ।
तीस वर्षपछि लिगको उपाधि जितेको लिभरपुल म्यानचेस्टर सिटीले बनाएको १०० अंकको कीर्तिमानको नजिक पुगेको थियो। तर आर्सनलसँग पराजित हुँदा लिभरपुलको त्यो सम्भावना टरेको छ।
एस्ट भिल्लासँगको जितसँगै लिभरपुलले ८९ अंक जोड्यो र प्रिमियर लिग अंकतालिकामा रेकर्ड बनाउन उसलाई पाँच खेलबाट चार जित आवश्यक छ। सिटीले सन् २०१७–१८ को सिजनको प्रिमियर लिग अंकतालिकामा सय अंकको रेकर्ड बनाएको थियो।
लिभरपुल ३० वर्षपछि इङ्ल्यान्डमा च्याम्पियन बन्ने सँघारमा छ तर त्यसका लागि बिहीबार चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा दोस्रो स्थानको म्याचेस्टर सिटीलाई रोक्नुपर्नेछ।
फिटनेस समस्याका कारण मोहम्मद सालाहबिनाको खेलमा लिभरपुलसँग एन्ड्य्रु रोबर्टसन पनि उपलब्ध थिएनन् ।
‘लिभरपुलले उपाधि उचाल्ने क्रममा सम्भावित घटना र भीडभाड नियन्त्रण गर्न पुलिस जुनकुनै सुरक्षा व्यवस्था मिलाउन तयार छ ।’
अतिरिक्त समयमा सम्हालिन नसक्दा साबिकको विजेता लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ।
लिभरपुलले इङ्लिस प्रिमियर लिगमा लगातार १८ खेलमा विजयको कीर्तिमान बराबरी गर्ने क्रममा सोमबार वेस्ट ह्यामलाई ३–२ ले पराजित गरेको छ।
आदर्श विद्या मन्दिर (एभिएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिसको सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।
साउथह्याम्पटनमाथि ४–० को सहज जितका साथ लिभरपुलले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ।
प्रिमियर लिगमा लिभरपुलले बुधबार वेस्ट ह्याममाथि २–० को जित निकाल्दा १९ अंकको अग्रता बनाएको छ।
स्टयान्डर्ड चार्टर्ड बैकले इङ्लिस फुटबलको शीर्ष क्लब लिभरपुलसँगको १० वर्षे सहकार्य पूरा गरेको छ।
बलियो म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाएपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले ३० वर्षपछि प्रिमियर लिगको पहिलो उपाधिको सपना समर्थकले देख्ने अवस्था बनिसकेको स्वीकार गरेका छन्।
युवा मिडफिल्डर क्रुटिस जोन्सको निर्णायक गोलमा एभर्टनमाथि १–० को जित हात पार्दै लिभरपुल आइतबार एफए कपको अघिल्लो चरण प्रवेश गरेको छ। घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुल एकेडेमीका खेलाडीले एभर्टनलाई मर्सीसाइड डर्बीमा हारको स्वाद चखाएका हुन्।
इङ्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलले घरेलु मैदानमा सेफिल्ड युनाइटेडलाई २–० ले स्तब्ध बनाउँदा जारी लिगमा अपराजित यात्रा कायमै राखेको छ। यस जितसँगै लिभरपुलले उपाधि यात्रालाई थप मजबुत बनाएको छ।
‘आजको खेल एकपक्षिय देखियो। मैले अहिलेसम्म मुख्य प्रतियोगिताको क्वार्टरफाइनलमा देखेको यो नै सबैभन्दा फराकिलो जित हो।’