१० मंसिर २०८१ सोमबार
image/svg+xml

लिभरपुलको प्रतिद्वन्द्वी एट्लेटिको मड्रिड

च्याम्पियन्स लिग साबिक विजेता लिभरपुलले अन्तिम १६ मा एट्लेटिको मड्रिडको सामना गर्ने भएको छ। सोमबार सार्वजनिक गरिएको अन्तिम १६ को ड्र अनुसार योर्गान क्लोपको टोलीले पहिलो लेगमा एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटियानो भ्रमण गर्नेछ।

बार्सिलोना र नापोली भिड्ने, लिभरपुलको भेट एथ्लेटिको मड्रिडसंग

युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टटरफाइन ‘ड्र’ सार्वजनिक भएको छ।

लिभरपुल अन्तिम १६ मा

लिभरपुल ३० वर्षपछि इङलिस प्रिमियर लिगको आफ्नो पहिलो उपाधिका लागि अघि बढिरहेको छ। च्याम्पिन्स लिगको साविकको विजेता लिभरपुल सो उपाधि रक्षा गर्न उत्तिकै महत्वाकांक्षी छ भन्ने संकेत गरेको छ।

सिटीद्वारा चेल्सी पराजित

शीर्ष स्थानको लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शनिबार विजययात्रालाई निरन्तरता दिँदा साबिक च्याम्पियन म्यानचेस्टर सिटीले पनि जित निकालेको छ।

लिभरपुलको उडान, सिटी पछ्याउँदै

इङ्लिस प्रमियर फुटबलमा लिग लिडर लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ। सनिबार भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलसँग सिटी स्तब्ध

साबिक विजेता म्यानचेस्टर सिटीमाथिको सहज जितका साथ इङ्लिस प्रिमियर लिगको शीर्षता कायम राखेसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले खेलाडीले अद्भुत प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।

शीर्ष क्लब लिभरपुल र सिटीको उत्कृष्ट पुनरागमन

एस्टन भिल्लामाथि संघर्षपूर्ण जितका साथ लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्षता कायम राख्दा दोस्रो स्थानको म्यानचेस्टर सिटीले पनि सुखद नतिजा निकालेको छ।

बार्सिलोनाले जित्दा मेसीको कीर्तिमान

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीले बुधबार च्याम्पियन्स लिगअन्तर्गत आआफ्ना खेलमा जित निकाल्दा लियोनल मेसी, ड्यारिस मार्टिन्स र युवा खेलाडी एर्लिङ ब्राउट हल्यान्डले उत्कृष्ट गोल गर्दै आआफ्नो टोलीलाई जित दिलाए।

म्यानचेस्टरसँग रोकियो लिभरपुल

लिभरपुल इङ्लिस प्रिमियर लिगमा लगातार १८औं जितको कीर्तिमान बराबरी गर्न असफल भएको छ। यद्यपि एडम लालनाले गरेको गोलमा योर्गान क्लोपको टोली म्यानचेस्टर युनाइटेडविरुद्ध हारको संकट टार्न भने सफल भएको छ।

‘लिभरपुललाई दाबेदार भन्नु हतार’

हामी अहिले अक्टोवरमा छौं र अझै व्यस्त समय आउन बाँकी छ,’ उनले भने, ‘अझै धेरै खेल बाँकी छन् र हाम्रो अहिलेको प्राथमिकता भनेको अबका खेलमा पनि जितको लयलाई निरन्तरता दिनु हो। हामी अन्य टोली कति अंकले पछि छ भनेर बस्दैनाैं किनकि यसको कुनै अर्थ छैन।

लिभरपुलको संघर्षपूर्ण जित

च्याम्पियन्स लिगको साबिक विजेता लिभरपुलले साल्जबर्गमाथि ४–३ को संघर्षपूर्ण जित हात पारेको दिन बुधबार स्पेनिस टोली बार्सिलोनाले उत्कृष्ट पुनरागमनमा इन्टर मिलानलाई निराश पारेको छ।

‘लिभरपुललाई अहिल्यै दाबेदार भन्नु हतार’

लिभरपुलका रक्षक भर्जिल भान डिजिकले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग शीर्षतामा ५ अंकको अग्रता बनाए पनि अहिले नै उपाधिको दाबेदार आफ्नो टोली हो भन्नु सान्दर्भिक नहुने बताएका छन्।

लिभरपुलसँग अंक दूरी कम गर्दै सिटी

शनिबारै चाँडो गरी सम्पन्न खेलमा लिभरपुलले शतप्रतिशत नतिजालाई सातांै खेलसम्म लम्ब्याउने क्रममा सेफिल्डमाथि १–० को नतिजा ल्याउँदै शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको थियो। तर दोस्रो स्थानको सिटीले एभर्टनमाथिको ३–१ को जितका साथ सो दूरी ५ अंकमा घटाएको हो। वेस्ट ह्याम १२ अंकका साथ तेस्रो स्थानमा छ भने टोटेनह्याम र लेस्टर सिटी समान ११ अंकका साथ क्रमशः चौथो र पाँचांै स्थानमा छन्।

माने र सालाहको उत्कृष्ट प्रदर्शन

साडियो माने र मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनप्रेरित लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शतप्रतिशत नतिजालाई पाँचाैँ खेलसम्म निरन्तरता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्