७ वैशाख २०८१ शुक्रबार

सर्वत्र कोरोनाको कहर : मजदुरदेखि घरबेटीसम्मलाई सास्ती

काठमाडौँ महानगरपालिका वडा नं १४ खड्का गाउँकी रेखा खड्कालाई कोरोना र राजनीतिको कारण देशको अवस्था कहालीलाग्दो लाग्न थालेको छ। दैनिक आउने मृत्युको समाचारले हरेक पलमा झस्काउँछ उनलाई।

इदलाई व्यवस्थित गर्ने मुस्लिम अगुवाहरुको निर्णय

जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको मुस्लिम अगुवाहरुको बैठकले कोरोनाको भयावह अवस्थालाई ध्यानमा राख्दै इदलाई व्यवस्थित तरिकाले मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

कोरोनाको आगोमा रोम बन्दै नेपालगन्ज

नेपालगन्ज पीडाले जलिरहेको छ। सरकार सत्ताको बासुरी बजाउँदैमा मस्त छ। अहिले हामीलाई निरो हैन, ‘हिरो’को खाँचो छ। जसले नेपालगन्जको आगो निभाओस्।

कोरोनाको कहर सकिएलगत्तै पर्वतमा बन्जी

द क्लिफ नेपाल प्रा.लिको लगानीमा निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जीस्पट सञ्चालनको तयारीमा छ । एसियाकै अग्लो र संसारकै दोश्रो अग्लो बन्जीको सफल परीक्षण पनि गरिसकिएको छ ।

‘कोरोनाको कहरसंगै बाढीको त्रासले भोक र निद्रा बिथोलियो’

व्यवस्थित क्वारेन्टिन र आइसालेसन निर्माणमा नहुदाँ कोरोना संक्रमित थपिँदै गइरहेका छन्। संक्रमित थपिएसंगै कोरोना डर पनि बढिरहेको स्थानीय बताउँछन्। स्वास्थ्य मन्त्रालयले अझै संक्रमित बढ्ने भनेसंगै स्थानीय त्रास पनि बढेको छ । कोरोनाको त्रास त छ दै थियो झन अब बाढीको त्रास थपिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्