निर्वाचन आचारसंहितामा एआईको प्रयोग थप, सामाजिक सञ्जालको परिभाषा संशोधन
नयाँ प्रावधानअनुसार, राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले अनलाइन सञ्चारमाध्यमबाट गर्ने प्रचारप्रसारलाई व्यवस्थित गरी त्यस्तो खर्चलाई निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने व्यवस्था राखिएको छ ।

