लुम्बिनी निरीह, काठमाडौं २२ रनले विजयी
कप्तान करण केसीको आक्रामक ब्याटिङ र बलरहरूको सन्तुलित प्रदर्शनको मद्दतमा काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित दर्ता गरेको छ।
कप्तान करण केसीको आक्रामक ब्याटिङ र बलरहरूको सन्तुलित प्रदर्शनको मद्दतमा काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित दर्ता गरेको छ।
काङ्ग्रेस युवा नेता शंकर तिवारीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो कार्यकाल लम्ब्याउने इच्छा भएको भए विशेष महाधिवेशनबाट पुनः सभापतिमा प्रतिस्पर्धा गर्न सक्ने चुनौति दिएका छन्।
जलाउने काम सबै जेन–जीले नगरेको उनले दाबी गरे। उनले भने, ‘जेन–जीले हुँदै होइन। यो त क्रिमिनल तत्त्वहरूले हो।’
‘त्यसमाथि सुरक्षा गर्न नसकिने गरी हमला भए त्यसमा उनले प्रतिवाद गर्दैन? रक्षाका लागि काम गर्दैन?,’ ओलीले प्रश्न गरे।
सुरक्षाको हिसाबले पनि यो गाडी अब्बल छ। यसमा अडास लेभल २ जडान गरिएको छ र जसले यात्रालाई सुरक्षित बनाउँछ ।
बाईब्याक ग्यारेन्टी कार्यक्रम अन्तर्गत दिपल एस०७ आईसिए खरिद गर्ने प्रत्येक ग्राहकले दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म जुनसुकै समयमा एमएडब्लु ग्रुपबाटै पूर्व निर्धारित रिसेल मूल्य पाउने छन् ।
बलिउडको पर्दामा देखिने प्रेम कथाहरू प्रायः तीन घण्टामा सकिन्छन्। तर, पर्दा पछाडिको वास्तविक जीवनमा केही यस्ता प्रेम कथाहरू कोरिएका हुन्छन् जसको पटकथा कुनै ब्लकबस्टर फिल्मभन्दा कम रोचक हुँदैन।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्न सिकाउनुपर्ने बताएकी छन्।
‘पैले नै यो कुरा थाहा भाको भए आज म पनि खत्रै नेता या मन्त्री बन्ने रैछु यार। बेकारमा देश संविधान कानुन मान्नुपर्छ भन्दै सो कल्ड गाइने भैयो,’ उनले अगाडि भनेकी छन्। ‘त्यो पनि यो समाजको नजर मा छाडा...’ भनेर उनले अगाडि लेखेकी छन्।
लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त भएका इञ्जिनियर दीपक श्रेष्ठको नियुक्ति रोकिएको छ।
सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ। धार्मिक एवं पर्यटककीय महत्त्व बोकेको उक्त गुफा यतिबेला थप आन्तरिक एवं बाह्य पर्यटकको प्रतीक्षामा छ।
अन्तिममा आएका कप्तान करनले ११ बलमा एक चौका र चार छक्काको मदतले ३४ रनको योगदान दिए।
‘हामी बकाइदा यसमा लागिरहेका छौँ। यो उद्घोषबाट डराएका मान्छेले फैलाएको भ्रम हो। यसलाई कसैले पत्याउँछ जस्तो मलाई लाग्दैन,’ उनले भने।
आजै महामन्त्री विश्वप्रकाश शर्माले ‘विशेष महाधिवेशनको ब्याक गेयर नहुने’ भन्दै अभिव्यक्ति दिएका थिए।
मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।