३० वैशाख २०८१ आइतबार
image/svg+xml

स्थानीयको विरोध छिचाेल्दै बुवाको किरियामा छोरीहरु

बुबाआमाको काजकिरिया छोराले मात्र गर्नुपर्छ भन्ने परम्परा तोड्दै जिल्लास्थित हरिवनमा तीन बहिनी आफ्नो बुबाको १३ दिने काज किरियामा सहभागी भएका छन्।

प्रदेश ४ मा किरियापुत्रीले गरे मतदान

प्रदेश ४ मा भइरहेको राष्ट्रियसभा निर्वाचनमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न किरियापुत्रीकै भेषमा पोखरा आएका थिए । आमाको निधनपछि उनी हिन्दु संस्कार बमोजिम किरिया बसेका थिए।

मतदान गर्न किरियापुत्रीको लर्को (फोटो फिचर)

किरियापुत्री बसेका दर्जन मतदाताहरूले धरान उपमहानगरपालिका ६ स्थित एउटै मतदान केन्द्रमा मतदान गरेका छन्।  ऐतिहासिक प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन भएकोले आफ्नो मताधिकार सुरक्षित गर्न र योग्य उम्मेदवार चयन गर्न मतदान गरेको किरियापुत्री बसेका मतदाताहरूले बताएका छन् । सुनसरी निर्वाचन क्षेत्र नं १ अन्र्तगत पर्ने सरस्वती उच्चमाविस्थित मतदान केन्द्रमा उनीहरूले मतदान गरेका हुन्।

कोटेश्वरका किरियापुत्री शर्माले मतदान केन्द्रमा व्यक्त गरे यस्तो आशा (भिडियो)

मुलुकमा नयाँ संविधानअनुसार प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन भइरहँदा कोटेश्वरका हरिप्रसाद शर्मा आमाको मृत्युमा किरिया बसिरहेका थिए। बिहीबार उनी सेतो लुगामै कोटेश्वर बहुमुखी क्याम्पसस्थित मतदान केन्द्र पुगे।

किरियापुत्री कविले गरे मतदान

आमाको काजकिरिया गरिरहेका इलामका युवाकवि विमल वैद्यले मतदान गरेका छन् । उनले नगरपालिका–७ को बालमन्दिर विद्यालयको केन्द्र (क) बाट केहीबेरअघि मतदान गरेका हुन्।

सात भाइ किरियापुत्री मतदानमा

उनीहरु सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका कुञ्चोक केन्द्रमा मतदानका लागि आएका किरियापुत्री दाजुभाइ हुन्।

किरियापुत्रीबाट मतदान

सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ च्याकुटारबेँसीका किरियापुत्री दाजुभाइले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्।

मृत्य भएकाे चार दिनपछि लोकनाथकोे काजकिरिया सुरु

नागरिक समाजले दबाब दिएपछि मृत्यु भएको चार दिनपछि बल्ल कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई (ईश्वरी) को हिन्दू परम्पराअनुसार सोमबार अपराह्नदेखि काजकिरिया सुरु भएको छ ।

आमाको किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ।

बाजेको किरियामा १३ वर्षिया

दाङ— कलिलो अनुहार । तीन दिन भयो, एक छाक खान थालेको । त्यो पनि ‘नुन’ विनै । तर खानाभन्दा पनि आफ्नो ‘बाजे’ गुमाउनुको पीडा बढी छ उनमा । सेतो कपडामा ‘कोरा’ बसेकी ती बालिका भन्दै थिइन्, ‘बाजेको आत्माले स्वर्गमा बास पाओस्।’

'स्वर्गको ढोका खोल्न' बाजेको किरिया

दाङ-कलिलो अनुहार। तीन दिन भयो, एक छाक खान थालेको। त्यो पनि ‘नुन’ विनै। तर खानाभन्दा पनि आफ्नो ‘बाजे’ गुमाउनुको पीडा बढी छ उनमा। सेतो कपडामा ‘कोरा’ बसेकी ती बालिका भन्दै थिइन्, ‘बाजेको आत्माले स्वर्गमा बास पाओस्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्