७ वैशाख २०८१ शुक्रबार
राजनीति

किरियापुत्री कविले गरे मतदान

इलाम – आमाको काजकिरिया गरिरहेका इलामका युवाकवि विमल वैद्यले मतदान गरेका छन् । उनले नगरपालिका–७ को बालमन्दिर विद्यालयको केन्द्र (क) बाट केहीबेरअघि मतदान गरेका हुन्। 

नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विमलकी आमाको मंगलबार राति ८ बजे निधन भएको थियो । ‘लोकतन्त्र संस्थागत गर्न देशमा भएको निर्वाचनमा मतदान गर्नु महादानझैं भएकाले म पनि मतदानमा सहभागी भएको हुँ,’ वैद्यले भने।

प्रकाशित: २१ मंसिर २०७४ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App