८ वैशाख २०८१ शनिबार
राजनीति

सात भाइ किरियापुत्री मतदानमा

सिन्धुपाल्चोक- उनीहरु सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका कुञ्चोक केन्द्रमा मतदानका लागि आएका किरियापुत्री दाजुभाइ हुन्। आठ दिनअघि बाबु गुमाएका बाबुराम बानियाँसहित सातभाइ छोरा ढेड घण्टा पैदल हिँडेर केन्द्रमा आइपुगेका थिए। हिन्दु संस्कारअनुसार छोइछाइ नचल्ने हुँदा उनीहरुको मत सहयोगीले खसालिदिए।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App