८ वैशाख २०८१ शनिबार
समाज

किरियापुत्रीबाट मतदान

सिन्धुली- सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ च्याकुटारबेँसीका किरियापुत्री दाजुभाइले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्।

आफ्नो स्व पिता कृतिप्रसाद न्यौपानेको किरिया बसिरहेका रामकुमार न्यौपाने र लक्ष्मीप्रसाद न्यौपानेले आफ्नो गाउँभन्दा डेढकोष टाढा रहेको कामदा मावि दुडभञ्ज्याङ मतदान केन्द्रमा गई मतदान गरेका थिए। रासस

 

प्रकाशित: ३१ वैशाख २०७४ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App