१५ वैशाख २०८१ शनिबार
image/svg+xml

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।

छ महिनामा पाथीभरा मन्दिरमा ९१ हजार दर्शनार्थी

चालु आर्थिक वर्षको ६ महिने अवधिमा ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा ९१ हजार दर्शनार्थी आएका छन्।

३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरमा पुग्यो पानी

फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलाको डढेले मुहानबाट काफ्लेपाटी हुँदै लगिएको पानी मंगलबार बिहान ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा रहेको ट्याङ्कीमा खसाइएको छ।

कोरोनाबाट पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष बरुवालको निधन

कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधन भएको छ । न्युयोर्क भएका बेला उनलाई उतै कोरोना संक्रमण भएको थियो ।

पाथीभरा क्षेत्रमा डढेलोः जंगलका हरिया रुखहरु नै बलेपछि आगो झन् नियन्त्रण बाहिर

नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रको जंगलमा आगो डढेलो बाहिर हुँदै मन्दिर आसपास पुग्न लागेको छ। यसले मन्दिर क्षेत्र नै जोखिममा पारेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

पाथीभरा क्षेत्रमा आगलागी: मन्दिरनै जोखिममा,‘हेलिकोप्टर बाहेक मानवीय प्रयासले आगो निभाउने अवस्था छैन’

नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर हुँदा मन्दिर क्षेत्र नै जोखिममा परेको छ।

पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा राख्न माग गर्दै बन्यो संघर्ष समिति

ताप्लेजुङमा अवस्थित पाथीभराको नाम मुकुम्लुङ माग गर्दै संघर्ष भइरहेको बेला अर्को समूहले फेरि सेमुक्तु मुक्ति कोक्मा नाम राख्न संघर्ष समिति बनाएको छ।

पाथीभरा क्षेत्रमा बन्यो ट्रष्टसहितका भौतिक संरचना

ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर प्रबेशद्धारबाटै ट्रष्ट लगाइएको छ । मुख्य प्रबेशद्धारबाट मन्दिरसम्म करिब एक सय ७५ मिटर लामो पदमार्गमा ट्रष्ट लगाईएपछि हिउँ र पानीको प्रभाव अन्त्य हुने भएको हो । लकडाउनका कारण तीर्थालुको चाँप नभएको मौका छोपी पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा ट्रष्ट सहितका बिभिन्न संरचनाको निर्माण गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्