‘काँडा जति आफूलाई फूल अरू कसैको...’
गीतको भिडियो गायक कृष्णभक्त राईको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
गीतको भिडियो गायक कृष्णभक्त राईको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युबारे ‘फेक न्युज’ (झुटा खबर) फैलाएको आरोपमा भारतको मुम्बई प्रहरीले बिहारबाट एक युट्युबरलाई पक्राउ गरेको छ।
एक्सडिए-डेभलपर्सका अनुसार परीक्षणका रूपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ।
फिल्ममा आयुष्मान देशराज जोशी, रवीन्द्र झा, सन्दीप क्षेत्री, प्रियंका कार्की, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्तलगायतका कलाकारको अभियन छ ।
पछिल्लो समय बाल कलाकार आयुषा गौतम र कमला घिमिरेले दर्शकको मन जितिरहेका छन्। नेपाली लोक दोहोरी क्षेत्रमा अब्बल ठहरिएका यी दुई बाल कलाकार सामाजिक संजालमा समेत भाइरल बनेका छन् । उनीहरूको स्वर र अभिनयमा रहेको गीत श्रोता तथा दर्शकले पनि सर्वाधिक रुपमा मन पराएका छन् ।
वेभ सिरिजबाट लोकप्रियता कमाएका कलाकारहरु एउटै म्युजिक भिडियोमा देखिएका छन्।
गायक जस्टिन बिबरले सामाजिक सञ्जाल युट्युबमा डकुमेन्ट्री सिरिज सार्वजनिक गर्ने भएका छन्। सो युट्युब डकुमेन्ट्री सिरिजमा उनको नयाँ एल्मबको तयारी र व्यक्तिगत जीवनका विभिन्न पाटो समावेश हुनेछन्। करिअरको सुरूवातमा युट्युबबाट चर्चा कमाएका उनी फेरि सोही प्लेटफर्ममा फर्किएका हुन्।
निर्देशक दीपेन्द्र लामाको फिल्म ‘गोपी’ सामाजिक सञ्जाल युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा परेको छ। युट्युबमा राखिएको तीन दिनमा ‘गोपी’ नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ।
खाली समयमा नेपाल मावि कोटगाउँ रोल्पाका शिक्षकहरुसंगै बसेर मोवाइलमा युट्युुबबाट शैक्षिक सामाग्री निमार्णबारे खोजी गर्छन्। त्यहा सिकाइए अनुसारका सामाग्री तयार गरेर कक्षा कोठामा जाने अधिकतम प्रयास गर्छन्।
यस वर्ष मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी मिस नेपाल अनुष्का श्रेष्ठको नेपाल चिनाउने भिडियो सार्वजनिक भएको छ। आगामी डिसेम्बर १४ मा लन्डनमा आयोजना हुने मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरेकी उनको परिचयात्मक भिडियोमा नेपालका सुन्दर दृश्यहरु समेटिएका छन्।
सामाजिक सञ्जाल युट्युबको नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा नेपाली फिल्म ‘छक्का पञ्जा २’ परेको छ । हाई लाइटस् नेपाल च्यानलबाट चार दिनअघि अपलोड गरिएको ‘छक्का पञ्जा २’ फिल्म शनिबारसम्म ४९ लाख २५ हजार भन्दा बढीले हेरिसकेका छन् ।
युट्युब भिडियोमा गलत किसिमले फिल्म समीक्षा गरेको आरोपमा पक्राउ परेका मिम नेपालका प्रनेश गौतम जिल्ला अदालत काठमाडौंकोे आदेशमा आइतबार साधारण तारेखमा रिहा भएका छन्। अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशमा छोरा रिहा भएपछि प्रनेशका बुवा ऋषिराज गौतमले आफूले एकचरणको न्याय पाएको बताए। ‘आठ दिनदेखि छोरा हिरासतमा हुँदा मैले ठूलो पीडा भोगेको थिएँ। आज अदालतले छोरालाई साधारण तारेखमा रिहाइको आदेश दिएको छ’, उनले भने, ‘अदालतको निर्णयले आठ दिनपछि न्याय पाएँ।’
गत वर्ष अश्लील संवाद र द्विअर्थी प्रश्नसहितको कार्यक्रम प्रसारण गरेको आरोपमा प्रहरीले ‘मस्ती टक टाइम’ नामक युट्युब च्यानलका सञ्चालकसहित तीनलाई पक्राउ ग-यो। अश्लीलता झल्कने अन्तर्वार्ता युट्युब च्यानलबाट प्रसारण गरेकाले च्यानल सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वाता दिने मोडल हेटौंडाकी परी तामाङलाई साईबर अपराधअन्तर्गत प्रहरीले मुद्दा चलायो।
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अभिनित ‘अर्को जुनी खै कुन्नी...’ बोलको गीत युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा आएको छ। बिहीबारमात्रै रिलिज भएको गायक सरोज ओली र मेलिना राईको उक्त गीतले युट्युबमा सबैलाई उछिनेको हो। दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन्।
शहीद शुक्रराज शास्त्रीको शब्द र पहिलो नेपाली गायिका मेलवादेवीको स्वर रहेको ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ। नेपालयले मासिक रूपमा सञ्चालन गर्दै आएको ‘पलेँटी श्रृंखला’को युट्युब च्यानलमा यो गीत राखिएको हो।