१० मंसिर २०८१ सोमबार
image/svg+xml

समृद्धिको ‘माथि माथि हिउँचुली’

चितवनकी ११ बर्षीया बालिका समृद्धि तिमल्सिनाको पहिलो गीत ‘माथि माथि हिउँचुली’ युट्युबमार्फत् सार्वजनिक गरिएको छ। धादिङका गीतकार रमेश अधिकारीले रचना गरेको गीतमा चक्रपाणी तिमल्सिनाले संगीत भरेका छन्। समृद्धि संगीतकार चक्रपाणी छोरी हुन्।

‘सिंहदरबार–२’ युट्युबमा हेर्न सकिने

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआइडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा उत्पादन गरेको बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार–२’ अब युट्युबमा पनि हेर्न सकिनेछ।

जसले युट्युबबाटै पैसा कमाउँछन्

करिब चार महिनाअघि रिलिज भएको बलिउड चलचित्र ‘सेक्रेट सुपरस्टार’मा गीत गाउन चाहने इन्सु नामक एक मुसलमान बालिकाको कथा छ ।

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनी निधन भएकै आज २७ वर्ष पूरा भइसक्यो। तर भिडियो सेयरिङ साइट युट्युबमा नारायाण गोपालका गीतहरु अहिले पनि जीवन्त छन्। चर्चित छन्। कुनै बेला नारायण गोपालले डिस्कमा गीत रेकर्ड गराए। संगीत पारखीले त्यसमै सुनेँ। क्यासेटमा रेकर्ड गराए। स्रोताले त्यसमै सुने।

गुगल गर्दै र युट्युब हेर्दै उद्यमी बने युवा

एमबिए सकिएलगत्तै साँगाका निसान चण्डी श्रेष्ठ र उनका दुई दौंतरीको मनमा जागिर खाने कि कुनै व्यवसाय गर्ने भन्ने हुटहुटी चलेको थियो । कारण, साथीसँगीहरु पढाईलगत्तै कहीँ न कहीँको जागिरे भइसकेका थिए ।

‘आई लभ यु २’ युट्युबमा लोकप्रिय

युट्युबमा चर्चित बनेको ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको म्यूजिक भिडियो ‘जता जता पिरतीको बाटो...’ युट्युवमा चर्चित बनेको छ। अहिले सम्म गीतको भिडियो तीन लाख पचास हजार भन्दा बढीले हेरेका छन्।

युट्युबमा करोड दर्शक कटाउने नेपाली गीत

म्युजिक भिडियो नबनाउनेले पनि गीतको शब्दमात्र राखेर 'लिरिकल भिडियो' आपलोड गर्छन्। अरुले गाएका गीतको 'कभर भर्सन'लाई नयाँ भिडियामा युट्युबमा राख्नेहरु पनि उत्तिकै छन्।

युट्युबको सहारा पाउँदै फिल्मी गीत

केही वर्षअघिसम्म बजारमा आएको नयाँ गीत थाहा पाउन रेडियो वा टेलिभिजनको सहारा लिनुपर्थ्यो। गीत चल्छ कि चल्दैन भन्ने भेउ पाउन चार–पाँच महिना सञ्चारमाध्यममा गीत बज्नैपर्थ्यो। त्यसपछि मात्र गीत, संगीत र म्युजिक भिडियोबारे प्रतिक्रिया आउँथ्यो।

‘युट्युबबाटै मनग्गे आम्दानी

म्युजिक भिडियो होस् या सर्ट फिल्म । धेरैले हतारहतार आफ्ना श्रव्यदृश्य सिर्जना युट्युबमा अपलोड गरिरहेका हुन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्