७ वैशाख २०८१ शुक्रबार

सुनापति गाउँपालिका अब ‘थाङ्का कला हब’

मौलिकता जर्गेना गर्दै रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ रामेछापको सुनापति गाउँपालिकालाई थाङ्कु–थाङ्का हब घोषणा गरिएको छ।

२०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्छ: उपप्रधानमन्त्री महासेठ

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन्।

राज्यमन्त्री चपाईद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेकी छन्।

कलाबाटै मनको उपचार

थाङ्का कलामा निपुण विजय सर्ग अब्बल कलाकार हुन्। उनी कलामार्फत मनको दुःख मेटाउने सन्देश बाँड्छन्। मुलुकभित्र मात्र होइन, मुलुकबाहिर पनि उनी चर्चित छन्।

सिद्धार्थमा परम्परागत थाङ्का

राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा तिब्बतको संस्कृति र कला झल्काउने परम्परागत थाङ्का प्रदर्शनी भइरहेको छ ।

बेइजिङमा नेपाली थाङ्काको प्रदर्शनी

प्रदर्शनीमा ३० वटा पौभा चित्र राखिएका छन्। ३० वटामा २५ वटा नेवारी थाङ्का अर्थात् पौभा चित्र रहेका छन् भने ५ वटा तिब्बती थाङ्का रहेका छन्।

उदयपुर र किमाथाङ्का सडक जोडिने

प्रदेश सरकारको उच्च प्राथमिकताभित्र रहेको विराटनगर–किमाथाङ्का सडक खण्ड अन्तरगत उदयपुर र संखुवासभाबीच सोझो यातायात सम्बन्ध स्थापित हुने भएको छ।

तीन देश जोड्ने सडक बन्न २३ किलोमिटर बाँकी, काममा ढिलार्इ

त्रिदेशीय लिंक रोडको रुपमा निर्माणाधिन जोगवनी—किमाथाङ्का कोशी राजमार्ग जोडिन अब २३ किलोमिटर मात्रै बाँकी रहेको छ। मोरङ जिल्लाको रानी हुँदै जोगबनीदेखि संखुवासभाको किमाथाङ्का नाका जोड्न कूल ३ सय ९० किलोमिटर मध्ये ३ सय ६७ किलोमिटर ट्रयाक खोली सकिएको छ।

किन भिन्न छन् पौभा र थाङ्का ?

नेवारी समुदायले बनाउने पौभा कला र बौद्धधर्मावलम्बीले बनाउने थाङ्का झट्ट हेर्दा उस्तै देखिएपनि यसको बनाउने शैली र मर्म फरक छ ।

विश्वकै सर्वाधिक ठूलाे थाङ्का प्रदर्शनी काठमाडाैंमा

नेपाल–जापान मैत्रिपूर्ण सम्बन्धकाे ६० अाैं वर्षगाँठका अवसरमा काठकाडाैंकाे दशरथ संगशालामा बिहीबार विश्वकै ठूलाे अाकारकाे थाङ्का प्रदर्शनी शुरू भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्