९ मंसिर २०८१ आइतबार
image/svg+xml

ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले,किसान चिन्तित

फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन्।

बालादेवी र कालिकादेवीले रक्षा गरेको गाउँ टाकुरे

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा धेरै प्रभाव सिन्धुपाल्चोक जिल्लामा प¥यो। धेरै घर भत्किए। मानवीय क्षति भएकोमध्ये पनि आधा सिन्धुपाल्चोककै थिए।

कागबेनीका बाढी प्रभावितको सहयोगका लागि करिब ८० लाख सङ्कलन

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री दाहाल मुस्ताङमा, कोरला नाकाको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन्।

कागबेनीलाई पुरानै लयमा फर्काइँदै

दुुई महिनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुटेका छन्। गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो।

कोसीमा कांग्रेस र एमालेबाट एक-एक जना मन्त्री नियुक्त

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गरेका छन्।आज मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेसबाट सम्शेर राई बिना विभागीय मन्त्री र एमालेको तर्फबाट राम राना नियुक्त भएका हुन्।

कागबेनी उठाउन हातेमालो गर्ने मुख्यमन्त्रीको आश्वासन

बाढीले नोक्सान पुर्याएको कागबेनी क्षेत्रको मुख्यमन्त्री सहितको टिमले निरिक्षण गरेको छ। त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले कागवेनी क्षेत्रको पुनः निर्माणका लागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताए।

उषा रजकको आरोप: ‘कागबेनी’मा अनुप बरालले मलाई हटाएर दीया मास्केलाई कास्ट गराए

रजकले फिल्म ‘कागबेनी’ बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन्।

कागबेनीको पुनःनिर्माण सम्बन्धमा मुख्यमन्त्री र युएनडिपी प्रतिनिधिबीच छलफल

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम ९युएनडीपी० का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल भएको छ।

कागबेनी पुर्ननिर्माणमा सघाउन प्रदेश सरकारको दातासँग अनुरोध

प्राकृतिक प्रकोपमा परेका कारण ठुलो क्षति भोगेको कागबेनीको पूर्ननिर्माणमा सघाउन गण्डकी प्रदेश सरकारले दातृ निकायसँग सहयोग मागेको छ।

कागबेनी बाढी: कागखोलालाई पुरानै धारमा बगाइँदै (फोटोसहित)

झन्डै एकमहिना अघि बाढीको चपेटामा परेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजार र कागबेनी बस्ती हुँदै बगेको कागखोलालाई पुरानै स्वरुपमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन्।

खाली जग्गा सदुपयोग गरी कागती खेती

धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ। सदरमुकाम धादिङ बेंसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन्।

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन्।

प्रतिस्पर्धाबाटै बोर्डमा प्रवेश गरेको गौतमको दाबी

नक्कली कागजात पेस गरेर सेवा प्रवेश गरेको आरोप लागेका पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले आफूले प्रचलित नियम, कानुन अनुसार नै नियुक्ति लिएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्