३ असार २०८३ बुधबार
image/svg+xml

बझाङकी अनिसा खोटाङमा मृत फेला

खोटाङको बाराहापोखरी गाउँपालिका १ स्थित स्वास्थ्य चौकीमा कार्यरत अनिसाकुमारी धामी आफ्नै कोठामा मृत भेटिएकी हुन्।

सुशासन र सेवा प्रवाह कमजोर : मानवअधिकारको कठघरामा कर्णाली

संविधानले सुनिश्चित गरेका अधिकारहरू कागजबाट नागरिकको जीवनमा पुग्न अझै धेरै संघर्ष बाँकी रहेको तथ्य कर्णालीको वर्तमान अवस्थाले उजागर गरेको छ।

शिक्षा शाखाका कर्मचारीमाथि उपप्रमुख शाहीको गालीगलौज, हातपातको प्रयास

कालीकोटको खाँडाचक्र नगरपालिकाका नगर उपप्रमुख गणेशबहादुर शाही र शिक्षा अधिकृत (छैटौं तह) बलिराज शाहीबीच कार्यकक्षमै तीव्र विवाद भएको छ।

सांसद यादवको प्रश्न : ‘खुट्टा भाँचिदिने’ भन्दै ठेकेदार धम्क्याउने मन्त्रीलाई कानुन लाग्दैन ?

सो अवसरमा उनले गृहमन्त्री (सुधन गुरुङ) को विषयमा गठन भएको छानबिन समितिको प्रतिवेदन सदनलाई जानकारी नगराई उनलाई पुनः सरकारमा फर्काइएको भन्दै यादवले आक्रोश पोखिन्।

नयाँ परियोजना लिएर आउँदै विजय

भारतीय मिडियाका अनुसार उनी निर्देशक विक्रम कुमारसँग नयाँ प्यान–इन्डिया फिल्ममा काम गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट विजयी भएका छन्।

अवैध उत्खननमा प्रयोग भएका स्काभेटरसहित १० टिपर नियन्त्रणमा

नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका एउटा स्काभेटरसहित १० वटा टिपर नियन्त्रणमा लिएको छ।

दुई कैदी हत्या प्रकरण : १५ जनालाई जन्मकैदको सजाय

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ।

बजेट, विकास र नागरिक खुसी

बजेटले सम्भावना दिन्छ, विकासले संरचना बनाउँछ र नागरिक खुसीले त्यस संरचनाको सामाजिक प्रभाव मापन गर्छ। नागरिक खुसी बढेन भने विकास अधुरो मानिन्छ, चाहे आर्थिक सूचक जति राम्रो किन नहोस्।

लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोड

‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्यलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब बढीको बजेट ल्याएको छ।

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ।

रास्वपाको महाधिवेशन तयारी : ६४ जिल्लामा अधिवेशन सम्पन्न, बाँकीको अवस्था के छ?

आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने महाधिवेशनका लागि पार्टीले सांगठनिक परिमार्जन र तल्लो तहका अधिवेशनहरूलाई गति दिएको हो।

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी २५ रुपैयाँले घट्यो

सुनको मूल्य बढे पनि मंगलबार चाँदीको मूल्य भने सस्तिएको छ। सोमबार प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले घटेर चार हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्