२३ श्रावण २०८३ शनिबार
image/svg+xml

रास्वपालाई भोट हाल्नेहरू आज सबैभन्दा बढी असुरक्षित र आतङ्कित छन्: लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ पार्टीलाई मतदान गर्ने सर्वसाधारणहरू नै आज सबैभन्दा बढी असुरक्षित र आतङ्कित बनेको दाबी गरेका छन्।

वास्तविक लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा बनाएका हौँ : प्रभु साह

पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रको ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् ।

कुटिएका डाक्टर र नर्सको समर्थनमा अभिनेत्री निशा

, सुरक्षित र सम्मानजनक कार्य वातावरण सिर्जना गर्नु, तथा आवश्यक स्रोत–साधन र पूर्वाधारमा लगानी गर्नु हाम्रो दायित्व हो।’

प्रभु साह भन्छन्: नयाँहरुले पनि जनतालाई ढाँटे

उनले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्था झन् दयनीय बन्दै गएको भन्दै अग्रगामी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

देउवाको नेपाल फर्किने तालिका संशोधन, बिहीबार दिउँसो ओर्लिने

साउन २६ गते राति काठमाडौं फर्किने तय भए पनि उनी आगामी बिहीबार साउन २८ गते दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्ने भएका छन्।

लमजुङमा बलेरो जिप दुर्घटना: ७ जना घाइते

लमजुङको बेसीशहर नगरपालिका-३ दनैगाउँस्थित रानीकुवा-गाउँशहर भित्री पक्की सडक खण्डमा बलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

लगातारको वर्षाले धेरै सडक अवरुद्ध: यात्रामा सावधानी अपनाउनुहोस्

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक भासिँदा राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्।

अग्रगामी मोर्चा सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि: जनार्दन

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले विभिन्न राजनीतिक दलहरूको सहभागितामा ‘अग्रगामी मोर्चा’ घोषणा गरिएको बताएका छन्।

गगनले भने- कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौं

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैले ‘झोले’ भन्दा पनि गौरवका साथ ‘हो म कांग्रेसको झोले हुँ’ भनेर छाती पिट्न सक्ने स्वाभिमानी र गर्विलो पार्टी बनाउने दाबी गरेका छन्।

‘रामायण’ ले ओस्कर नपाए म दुःखी हुनेछु

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले चलचित्र ‘रामायण’ले ओस्कार नपाए आफूलाई दुःख लाग्ने बताएका छन्।

‘भू-स्वर्ग’ त्रिवेणी पाटन

धर्तीको स्वर्ग अर्थात् भू-स्वर्ग । कर्णालीमा लुकेको प्रकृतिको सुन्दर रचना । मानव जातिका लागि अमूल्य उपहार ।

राजनीतिमा पद होइन, प्रतिष्ठा सफलताको मानक: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदभन्दा पनि समाजमा आर्जन गरेको प्रतिष्ठा नै राजनीतिमा सफलताको वास्तविक मानक भएको बताएका छन्।

अग्रगामी मोर्चा कुर्सी खोस्न होइन: सीके राउत

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले देश अराजकताको युगतर्फ प्रवेश गर्न लागेको हो कि भन्ने प्रश्न उठाउँदै जनतामा आशा र भरोसा जगाउन विभिन्न राजनीतिक दल तथा शक्तिहरू मिलेर अग्रगामी मोर्चा घोषणा गरिएको बताएका छन् ।

मधेश केन्द्रित ७ दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीसमेत मोर्चामा सहभागी भएको जनाइएको छ।

अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानको रक्षाका लागि हो: सीके राउत

अग्रगामी मोर्चाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राउतले विगतका राजनीतिक आन्दोलनमा पनि राजनीतिक मतभेदलाई केही समयका लागि थाती राखेर परिवर्तनका लागि शक्तिहरू एकजुट भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्