५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नेकपाको निष्कर्ष

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले नेपाली पुरुष नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै बैबाहिर अंगिकृत नागरिकता दिनेुपर्ने निष्कर्ष निकालेको छ । शनिवार विहान बसेको सचिवालय बैठकले सो विषयमा छलफल गर्दै नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि अंगिकृत नागरिकता दिन सुझाव दिएको हो ।

पाचन अंगमा गडवडीले अपच

पाचनअंगमा कुनै गडवडी आउनाले अपच हुने या अजिर्ण या अपच भनिन्छ। कुबेलाको भोजन गर्नाले कुनै खाना नपच्दै अर्को खाना पेटमा पुग्यो भने खाएको खाना पुर्ण रुपले पच्न पाउँदैन।

प्रेमीको लिंग काट्ने महिलालाई थुनामा

काठमाडौं जिल्ला अदालतले प्रेमीको लिंग काटेको आरोपमा ‘अंगभंग मुद्दा’ लागेकी एक महिलालाई पूर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले बिहिबार महिलालाई थुनामा पठाएको हो।

अंग्रेजीमा प्रतिवेदन सार्वजनिक गर्दा अन्योलमा सहभागी

वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा कर्णालीको विषय समेटिएको प्रस्तुतीकरण चलिरहेको थियो। उक्त प्रस्तुतीकरणलाई रोक्दै कर्णाली प्रदेशसभा सदस्य अमृता शाहीले भनिन्, ‘तपाईंले प्रस्तुत गरेको तथ्यांक अंग्रेजीमा हुँदा असहज भयो।

न्यायाधीशको अंगरक्षकको हतियार हराउँदा...

उच्च अदालतकी न्यायाधीशको सुरक्षार्थ खटिएकी महिला सुरक्षाकर्मीको हतियार लिएर उनका प्रेमी फरार बनेका छन् । जनकपुरस्थित उच्च अदालतकी न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिताकुमारी केवटको हतियार लिएर उनका प्रेमी सिवेन्द्र यादव सोमबार बेलुकादेखि फरार बनेका हुन् ।

समाधि लिँदै छु

एकचोटि त घर अगाडिको पसलेले किनमेल गर्दा हातै समात्यो। देवर पर्नेले संवेदनशील अंगमा आँखै गाडेर हेरिरहन्छ। एक्लो नारी देखेर साहिँला ससुराले धैरैचोटि अनेकौँ लाञ्छना लगाइसके। घरकाहरू पनि यसले नाक काट्छे भन्न थालिसके।

प्याजको पिरलो

हाम्रो भान्छाको अपरिहार्य अंग बनेको प्याजको यतिबेला निकै अभाव भएको छ । खासमा प्याज काट्दा होइन, यसको मूल्य सुन्दै सर्वसाधारणलाई आँशु आउने अवस्था छ । तीन महिनाअघिसम्म यसको मूल्य अहिलेजस्तो उच्च थिएन ।

अक्षम्य अपराध

पैसाको प्रलोभनमा पारी विपन्न वर्गका मानिसबाट मिर्गाैला जस्तो अति संवेदनशील अंग किनबेच हुनु हदैसम्मको अपराध हो। अहिले मानव अंग बेचबिखन कार्यमा संलग्न भनेर प्रहरीले ज–जसलाई नियन्त्रणमा लिएको छ, तिनीहरूको विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी पाइए हदैसम्मको कारबाही गर्न जरुरी छ। विगतमा यस्ता कार्यमा संलग्न व्यक्तिहरू उम्किने गरेकाले पनि यस किसिमको अपराधले मौलाउने मौका पाएको हो।

बैवाहिक अंगीकृत नागरिकताबारे बाबुरामः विदेशी ज्वाईँसँग किन डराएकाे ?

विदेशी ज्वाईँले देश भरिन्छ भनेर डराउनुपर्ने अवस्था नरहेको पनि बताए। आफ्नै छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ’ भट्टराईको प्रश्न थियो। विदेशी ज्वाईँ आएर देश खाईदिन्छ भनेर किन डराउनु पर्‍यो?

सरकारको अंकुशमा संवैधानिक अंग

संवैधानिक अंगहरुलाई संविधानले दिएको अधिकारमा अंकुश लगाउँदै सरकारले अघि बढाएका विधेयकलाई संसद्ले समेत वैधानिकता दिँदै कानुन बनाएको छ। निर्वाचन आयोग, लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायतका संवैधानिक अंगलाई संविधानले दिएको अधिकारमा अंकुश लगाउनेगरी सरकारले एकपछि अर्को कानुन बनाउन थालेको छ।

शीर्ष नेतासँग छलफल गर्ने भन्दै बैठक रोकियो

वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको विषयमा नागरिकतासम्बन्धी २०६३ कै ऐनबमोजिम हुनुपर्ने भन्दै फरकम मत राखेपछि बैठक शीर्ष नेतासँग छलफल गर्ने भन्दै निष्कर्षविहीन भएको थियो।

नागरिकता विधेयकमा कांग्रेसको लिखित असहमति

समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेकय नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई आजै मत विभाजनका आधारमा टुंगो लगाउने तयारी गरेको छ।

नागरिकताअघि वैवाहिक परिचयपत्रको प्रस्ताव

नेकपाकी सांसद रेखा शर्माले वैवाहिक अंगीकृत नागरिकता दिने समय सात वर्ष राख्नुपर्ने भन्दै राजनीतिकबाहेकका अधिकार हुनेगरी वैवाहिक परिचयपत्र तुरुन्तै दिनुपर्ने बताइन्।

टोली पठाएर नागरिकता दिने विषय पेचिलो

न टोली गाउँगाउँमा खटाएर नागरिकता वितरण गर्ने कार्य हटाउनुपर्ने र राख्नुपर्नेमा सांसदहरू दुई कित्तामा उभिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्