५ आश्विन २०८१ शनिबार
image/svg+xml

अंगीकृत नागरिकताबारे संसदमा जुहारी, सरिता गिरीलाई प्रेम सुवालको जवाफ

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक छलफलका लागि प्रस्तुत गरे। छलफलका क्रममा समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच जुहारी चलेको छ। विधेयक राष्ट्रिय परिचयपत्रको भए पनि यी दुईबीच अंगीकृत नागरिकताका विषयमा सवाल जवाफ भएको हो।

प्रधानमन्त्रीको निगरानीप्रति संवैधानिक निकायको आपत्ति

‘संविधानसँग बाझिनेगरी कानुन बन्न सक्दैन,’ लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले भने, ‘संविधानसँग बाझिनेगरी बनाइएको कानुन स्वतः बदर हुन्छ।’

प्रधानमन्त्रीको निगरानीमा संवैधानिक अंग

संवैधानिक अंगहरु सरकार र प्रधानमन्त्रीका गतिविधिमाथि निगरानी गर्नका लागि संविधानले गठन गरेका हुन्। त्यसैले पनि ती अंगमाथि प्रधानमन्त्रीले निगरानी गर्ने कानुनको परिकल्पना गर्न सकिँदैन।

राहतमै ६२ करोड रूपैयाँ खर्च

रोजगारीका लागि बिदेसिने युवाको मृत्यु संख्या घटाउन सरकारले अनेक प्रयास गर्दा पनि सफलता हात लाग्न सकेको छैन।

कोट र टाइ नलगाएको भन्दै प्रिन्सिपलबाट शिक्षक कुटिए

भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रिन्सिपलले कुटपिट गरेका छन्।

कस्तुरीको बिनासहित प्रहरी हवल्दार पक्राउ

प्रतिबन्धित कस्तुरीको बिनाको कारोबार गरेको आरोपमा पूर्वमन्त्री दिनानाथ शर्माका अंगरक्षक प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका छन्।

अन्जनाको सम्झना कृति

अंग्रेजी भाषा शिक्षणकी प्राध्यापक अन्जना भट्टराई वस्तीको यात्रा–सम्झना कृति ‘जीवनका घुम्ती र देउरालीहरू’ सार्वजनिक भएको छ । दार्जिलिङबाट आमन्त्रित स्रष्टाद्वय डा.विणा हाङ्खिम र मणिका मुखियाले झापाको दमकमा हालै कृति सार्वजनिक गरे । दुबैजना दार्जिलिङे स्रष्टा साहित्य अकादमी पुरस्कारबाट सम्मानित स्रष्टा हुन् ।

‘८७ हजार नर्सका लागि अनशन बसेकी हुँ’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले मंगलबार बरालसँग भेट्ने कार्यक्रम रहेको भए पनि राज्यमन्त्री यादव भेट्न आएनन्। नर्स बरालले नर्सहरुको माग पूरा गर्नका लागि मन्त्रालयले समिति गठन नगरेसम्म अनशन नतोड्ने जनाएकी छिन्।

सात वर्ष करारमा राखेर बिदा गर्ने तयारी

धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुले केन्द्रले आफूहरुलाई पाँचदेखि सातवर्षसम्म नियम विपरीत करारमा राखेर स्थायी नगराउँदा आपूmमाथि समय र श्रमको शोषण भएको बताएका छन्।

अनशनमा रहेका दुई नर्सको अवस्था गम्भीर

शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका अनशनरत दुई नर्सको अवस्था गम्भीर बन्दै गएको छ। शुक्रबारदेखि अनशनमा बसेका नर्सहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाइएको छ।

अंग प्रत्यारोपण केन्द्रका आन्दोलनरत नर्स पक्राउ

विभिन्न माग लिएर आन्दोलनमा उत्रिएका धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका ६ जना नर्सलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल नर्सिङ संघको हातामा बुधबार धर्ना बसिरहेका बेला उनीहरु पक्राउ परेका हुन्।पक्राउ परेका नर्सहरुलाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखिएको र बुधबार साँझसम्म रिहा नगरिएको जनाइएको छ। तालाबन्दी गरेर कार्यालय खोल्न बाधा पारेका कारण उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका डिएसपी विनोद घिमिरेले बताए।

परिवर्तनको साक्षी

बाल्यकालमा देखेका दृश्य अहिले तस्बिरमा देख्न पाउँदा अचम्म लाग्छ। पुल्चोकको फ्रान्सेली केन्द्रमा प्रदर्शनमा राखिएका तस्विरले पनौतीको परिवर्तन झल्काउँछन्।

प्रत्यारोपण सम्मेलन हुने

अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदानका क्षेत्रमा विकसित नवीनतम प्रविधि, ज्ञान, सीप एकापसमा आदानप्रदान गर्ने ध्येयले यही वैशाख ७ र ८ गते प्रत्यारोपण सम्मेलन आयोजना हुने भएको छ।

४० व्यक्तिद्वारा मृत्युपछि अंग दानको घोषणा

दुःखी, असहाय र उपचार नपाएकाका लागि भन्दै ४० भन्दा बढी व्यक्तिले आफ्नो मृत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका छन् । सामाजिक संस्था नवजीवन परोपकार समाजको प्रथम साधारणसभा कार्यक्रममा ती व्यक्तिहरूले मृत्युपछि आफ्नो अंग दानको घोषणा गरेका हुन् ।

‘नागरिकता दिनेमा नेपाल दक्षिण एसियाकै नरम, विहे गरेको भोलिपल्टै अंगीकृत नागरिकता’

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संसदमा पेश भएको नागरिकतासम्बन्धी विधेयक पारित भएपछि नागरिकताको समस्या सदाका लागि अन्त्य हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्