१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जुनसुकै बेला लोकसेवाका कर्मचारी सरुवा

सरकारले लोकसेवा आयोगमा कार्यरत कर्मचारीको जुनसुकै बेला सरुवा गर्न सक्ने व्यवस्थासहित कानुन संशोधनको तयारी गरेको छ।

यतीका पाँच दर्जन यात्रु अलपत्र

आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले सोमबार काठमाडौंबाट जनकपुर उड्न तयार७२ यात्रुलाई अलपत्र पारेको छ। सोमबार दिउँसो २ः३५ बजेको उडान तालिका सार्वजनिक गरेको कम्पनीले बेलुका पाँच बजेसम्म जहाज नउडाएर विमान चढिसकेका यात्रुलाई अलपत्र पारेको हो।

विज्ञापनप्रति कर्मचारीको आपत्ति

लोकसेवा आयोगले खुलाएको खुला विज्ञापनप्रति प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन्।

जिल्ला न्यायाधीशमा न्याय सेवाका मात्र

न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिमा सरकारी वकिललाई पाखा लगाइएको टिप्पणी गरेका छन्। संविधानमा जेष्ठता र कार्यक्षमताको आधारमा नियुक्ति गर्ने प्रावधान भएकाले सरकारी वकील र कानुन समुहमा वरिष्ठ हुँदाहुँदै पनि एकजना नपरेकोमा टिप्पणी गरेका हुन्।

पाँच वर्षदेखि सेवाविहीन यातायात कार्यालय

डोटी, अछाम र बाजुरा जिल्लाका सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहजताका लागि पाँच वर्षअघि दिपायलमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको थियो। त्यसअघि कार्यालयको सेवा लिन यहाँका सेवाग्राहीले धनगढी पुग्नुपर्ने बाध्यता थियो।

'पदमा बसिसकेपछि नुनको सोझो भन्दा पनि देशका लागि काम गर्नुपर्छ'

शनिबार १३ औं संसद सेवा दिवस मनाइएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरि सेवा दिवस मनाइएको हो। दिवसका अवसरमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संघीय सचिवालयका कर्मचारीहरुलाई आफुले पाएको जिम्मेवारी देशलाई केन्द्रमा राखेर गर्न आग्रह गरे।

गाउँपालिकाले सुरु गर्‍यो प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टे सेवा

खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा २४ घण्टे स्वास्थ्य सेवा सुरु गरिएको छ। गाउँपालिकाका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर ऐसेलुखर्क गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टे स्वास्थ्य सेवा सुरु गरेको हो।

१ हजार ९६ अधिकृतको लागि विज्ञापन आह्वान

लोकसेवा आयोगले नयाँ अधिकृतहरुको लागि विज्ञापन आह्वान गरेको छ। आयोगले वुधबार प्रशासन, राजश्व, लेखा, परराष्ट्र, न्याय, संसदका लागि कूल १ हजार ९६ पदको लागि विज्ञापन गरेको हो।

आयोग फेल भए पनि त्रिवि सेवामा निरन्तर

त्रिविले निकाल्न खोज्दा शिक्षकका विभिन्न संघसंगठनले विरोध गर्दै आएका छन्। यो अवस्थाले त्रिविको शैक्षिक गुणस्तर कायम गर्न चुनौती थपिएको छ।

निगमको वाइडबडी जहाजको दैनिक ११ घण्टा उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले अहिले औसत दैनिक १०.८ घण्टा उडान भर्दै आएको छ।

रारामा टेलिकमको फोरजी सेवा

कर्णाली प्रदेशकै प्रमुख पर्यटकीयस्थल रारामा नेपाल टेलिकमले द्रूतगतिको फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

ग्वाङ्जाओ उडान सुरु गर्ने तयारीमा वायुसेवा निगम

रााष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चीनको ग्वाङ्जाओ उडान भर्ने भएको छ । लामो समयदेखि नयाँ गन्तव्यमा उड्न नसकेको निगमले उक्त गन्तव्यमा व्यावसायिक उडान भर्ने तयारी गरेको हो ।

१८ वर्षपछि कर्मचारीलाई पेन्सन दिन पनि अनुदान माग्नुपर्ने अवस्था आउँछः मन्त्री त्रिपाठी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले निजामती सेवा ऐनमा विचार नपु-याए अबको १८ वर्षपछि कर्मचारीलाई निवृतिभरण (पेन्सन) दिनसमेत विदेशी अनुदान माग्नुपर्ने अवस्था आउने बताएका छन्।

निगमको विमान खरिदमा तीन विदेशी कम्पनीको चासो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले आफ्नो पुरानो विमानबोइङ ७५७–२०० जहाज बिक्रीगर्न आह्वान गरेको बोलपत्रमा तीन कम्पनीले चासो देखाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्