coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

बजारभरि अखाद्य वस्तुको ‘आतंक’

बजारमा मानव स्वास्थ्यलाई प्रतिकुल हुने खाद्यवस्तु बिक्री हुने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा यस्तो पाइएको हो।

पोखरामा ट्रोपिकाना स्लाइसमा अखाद्य वस्तु फेला

कास्कीको पोखरास्थित वडा नम्बर ८ को पुरानो घर आँगन रेष्टुरेण्ट एण्ड कटेज झिर हाउसमा ट्रोपिकाना स्लाइसमा अखाद्य वस्तु फेला परेको छ।

सामान्य बाली असामान्य उपलब्धि

अचेल रैथाने कृषिबालीको माग बढ्न थालेको छ। प्रायः यस्तो बालीका बारेमा कमै जानकारी हुन्छ र माग पनि हुँदैन।

१२ सय व्यापारिक फर्ममाथि कारबाही

विभागले अनुचित व्यापारिक क्रियाकलापमा नलाग्न पटक पटक अनुरोध गर्दै आएको छ। गलत व्यावसायिक क्रियाकलाप भएको पाइएमा विभागको पैसा नलाग्ने टोल फ्री नं. ११३७ मा जानकारी दिन पनि विभागले आम उपभोक्तालाई अपिल गर्दै आएको छ।

गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद

राष्ट्रियसभा बैठकले स्वीकृत गरिसकेको यससम्बन्धी विधेयक संघीय प्रतिनिधिसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउँछ।

बजारभरि अखाद्य वस्तु

सरकारले गत वर्ष बजार अनुगमन गरी सार्वजनिक गरेको नतिजाले सबैलाई एक पटक झस्काएको छ। मुलुकभरका बजारमा बिक्री–वितरण हुने उपभोग्य खाद्यवस्तुमध्ये आठ प्रतिशत खान अयोग्य भेटिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भएका खाद्यवस्तुको नमुना संकलन गरेर परीक्षण गर्दा यस्तो डरलाग्दो तस्बिर आएको हो। विभागले मुलुकभरका बजारबाट २ हजार ८ सय ३४ वटा नमुना संकलन गरी गुणस्तर परीक्षण गर्दा ७.७ प्रतिशत खाद्यवस्तु खान अयोग्य फेला परेका हुन्।

नौ सय खाद्य वस्तुको नमूना परीक्षण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८ सय ८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ। विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो।

अखाद्य वस्तुका ६८ कारोबारी कारवाहीमा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड विपरीतका खाद्य वस्तु आयात, उत्पादन र बिक्री गर्ने ४२ फर्ममाथि करबाही गरेको छ ।

अखाद्य वस्तु बेच्नेलाई जेल सजाय

म्याद गुज्रेका खाद्यवस्तु पुनः नयाँ मिति राखेर बजारमा पठाउने धन्दामा संलग्नमध्ये दुईजनालाई एक वर्ष कैद सजायसहित जनही तीन/तीन लाख रुपैयाँ जरिवाना तोकिएको छ। अखाद्य वस्तु बिक्री गरी गम्भीर अपराध गरेको भेटिएकाले उनीहरूलाई यस्तो सजाय तोकिएको हो।

म्याद सकिएका खाद्य वस्तुमा नयाँ मिति टाँस गर्नेलाई कैद फैसला

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा पुनः नयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना गरेको छ।

अखाद्य वस्तु बिक्री गर्नेमाथि खाद्य विभागको निगरानी

बजारमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तु बिक्री गर्ने क्रम बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनलाई तिब्रता दिएको छ।

उत्पादक उपभोक्ताप्रति जवाफदेही हुनुपर्छ

बजारमा अखाद्य वस्तु बिक्री हुन्छ । म्याद सकिएका खाद्यवस्तु रि–लेबलिङ गरेर बिक्री गर्ने गिरोह नै सक्रिय छ । यसले मानव स्वास्थ्यमा गम्भीर असर पुगेको छ । अखाद्य वस्तु प्रयोग गर्दा विभिन्न प्रकारका रोग लाग्ने चिकित्सक बताउँछन् । उपभोक्ताका लागि बजार असुरक्षित छ ।

खाद्य वस्तुको अनलाइन होम डेलिभरी सेवा सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्