coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

करेन्ट चाउचाउको ब्राण्ड एम्बास्डरमा केकी अधिकारी

चाउचाउ उत्पादन गर्दै आएको यशोदा फुड्सले करेन्ट चाउचाउका लागि ब्राण्ड एम्बास्डरमा अभिनेत्री केकी अधिकारीलाई नियुक्त गरेको छ।

नेपालमै निर्माण गरिएका सामुराई ब्राण्डका सिटी सफारी बजारमा

मेगाटेक ग्रुप प्रालिले सामुराई ब्राण्डका सिटी सफारी, फुडिज, पावर लोडरलगायतका विद्युतीय सवारीसाधनहरू बजारमा ल्याएको छ। मेगाटेक ग्रुपले पत्रकार सम्मेलन गरी सामुराई ब्राण्डका विद्युतीय सवारी साधनहरू बिक्रिमा ल्याएको जानकारी दिएको हो।

‘कन्टेन्ट क्रिएटर र स्टाइलिस उपभोक्ताका लागि सामसुङको फोल्डेबल स्मार्टफोन’

सामसुङ ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिन थालेको एक दशक बढी भइसक्यो। पछिल्लो समय सामसुङ कम्पनीले उत्पादन गरेका नयाँ सिरिजका स्मार्टफोनमा नेपाली ग्राहकको आकर्षण पनि निरन्तर बढिरहेको छ।

प्राथमिकतामा उत्पादकत्व र रोजगारी वृद्धि

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने लक्ष्यसहितको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन्।

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेंसीवासी

उखुबाट आम्दानीको सोच बनाएका स्थानीय यतिखेर तराईको खुदोलाई मालेपाटन र ढोडबेंसीको भन्दै बिक्री गर्न थालिंदा चिन्तित बनेका छन्।

माइडियाको दशैं तिहार २०७९ अफर

नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक,चौधरी ग्रुपले आगामी दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

बेकोको दशैं-तिहार योजना सार्वजनिक

युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकै आइरहेको दशैं-तिहारलाई लक्षित गर्दै ‘बेकोसँग दशै तिहार, भित्र्याउनुहोस् खुसी उपहार’ योजना सार्वजनिक गरेको छ।

टिसिएलको ‘अजम्बरी खुशी’ योजना

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यस बर्षको दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।

तानसेन ब्राण्डको पीपीसी सिमेन्ट भारततर्फ निर्यात हुन सुरु

नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ। पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले ‘तानसेन’ ब्राण्डको पीपीसी सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक रूपले सुरु गरेको हो।

सानिमा बैंक अब काठमाडौंको नेपालटारमा

सानिमा बैंकले तारकेश्वर नगरपालिका वडा ११ नेपालटारमा बैंक शााखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्