नेपाल रेडक्रसको विधान संशोधन गर्न वैशाखमा महाधिवेशन
नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ।
नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ।
कमलामाई नगरपालिका १४ रानीबासका राउत दम्पती आँखाको ज्योति फर्किएपछि औधि खुसी भएका छन्।
उनले प्यालेस्टिनी रेड क्रिसेन्ट (पिआरसिएस) ले सञ्चालन गरेको अल–अमल अस्पताल इजराइली सेनाको लामो घेराबन्दीपछि धेरै हदसम्म खाली गरिएको आइसिआरसीलाई जानकारी गराइएको बताए।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालकाे कार्यभार सम्हालेका छन्।
पुनः प्रयोग गर्न सकिने न्यानो कपडा विपन्न समुदायका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी कोहलपुर शाखाको अगुवाइमा कपडा संकलन अभियान सुरु भएको छ।
नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ।
हमासले युद्धविरामको तेस्रो दिन इजरायलका थप १४ जना बन्धकलाई रिहा गरेको छ।
जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत सङ्कलन गरिएको छ।
२०७८ भदौ २३ मा नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्लासहितका शाखाहरू विघटन गरी तदर्थ समिति गठन गरेकोविरुद्ध उच्च अदालत विराटनगरमा परेको रिट निवेदन खारेज भएसँगै पुनः नयाँ विवाद देखा परेको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले निःशुल्क ब्लड बैक सञ्चालनका लागि चलाएको अभियानमा नागरिकस्तरबाट पहिलो चरणमै ५१ लाख बढी रकम सङ्कलन भएको रेडक्रसले जनाएको छ।
स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो।
धरान नगरपालिका ९ का वासिन्दालाई उपचारमा आवश्यक परेमा सेवा शुल्कविना निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा र वडा कार्यालयबीच सम्झौता भएको छ।
रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले रोटरी क्लब अफ बुटवलले ल्याएको रक्त संकलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ।
नेपाल रेडक्रस तनहुँ शाखाद्वारा अपाङ्गता भएका व्यक्तिलाई दमौलीमा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ।