१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ।

कुबेतमा श्रम शोषणमा परेकी सपनाको उद्धारका लागि आग्रह

वैदेशिक रोजगारीका लागि कुबेत गएकी मेचीनगर नगरपालिका– ८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गरेकी छन्।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

बाह्रदशी गाउँपालिका– १ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा छ जनाको मृत्यु

दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन्।

इटहरी गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड युनाइटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

झापामा २५ जना बालबालिकामा देखियो क्षयरोग

झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन्।

‘झापा विद्रोहमा कम थिएन महिलाको योगदान’

इतिहासमा परिवर्तन ल्याउने झापा विद्रोहको अग्रदस्तामा पुरुषको नाम देखिए तापनि त्यसलाई सफल बनाउन क्रान्तिकारी जोशका साथ प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेका महिलाको चर्चा निकै कम हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्