७ माघ २०८२ बुधबार
image/svg+xml

निर्वाचन गराउन आएकाहरू नै चुनाव लड्नु चरम अवसरवाद: अभियान्ता पाण्डे

जेन-जी आन्दोलनकी अभियान्ता तनुजा पाण्डेले आन्दोलनको बलमा बनेको नागरिक सरकारमा सहभागी मन्त्रीहरूले अहिले पदबाट राजीनामा दिई दलीय राजनीतिमा लाग्नु चरम अवसरवाद भएको बताएकी छन्।

शून्य लागतमा मलेसिया रोजगारीः ८ सय नेपाली श्रमिकले अवसर पाउँदै

आकर्षण इन्टरनेसनल म्यानपावरले ८ सय जना नेपाली श्रमिकलाई रोजगारदाताले नै खर्च व्यहोर्ने व्यवस्था मार्फत मलेसियामा पठाउने भएको हो।

स्विजरल्याण्डमा धनीहरूको मेला, नेपाललाई ऋणको भारी !

विश्वव्यापी रूपमा धनी र गरिब तथा मुलुक र नागरिकबिच बढ्दै गएको चरम आर्थिक असमानतालाई न्यूनीकरण गर्ने गरी अबको विश्व आर्थिक नीति तय गरिनुपर्ने मागसहित नेपालको नागरिक समाजले सशक्त खबरदारी अभियान सुरु गरेको छ।

मैले सुरु गरेका योजनाहरू अहिलेको सरकारले अलपत्र पार्‍यो, पूरा गर्न फेरि आएँ: गुरुङ

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा सुरु गरेका थुप्रै विकास योजनाहरू अहिलेको सरकारले अलपत्र पारेको गुनासो गरेका छन्।

‘दलहरूले घोषणापत्रलाई जनता ढाँट्ने औजार बनाए, अब जवाफदेही नबनाई हुँदैन’

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरूले निर्वाचनका बेला सार्वजनिक गर्ने घोषणापत्रलाई जनता ढाँट्ने औजारको रूपमा प्रयोग गरेको बताएका छन्।

भारतमा नखेले बाङ्ग्लादेशलाई विश्वकपबाट हटाउने आइसिसीको चेतावनी

यदि सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न नजाने भए वरियताका आधारमा बाङ्ग्लादेशलाई बाहिर राखेर सट्टामा स्कटल्यान्डलाई प्रतियोगितामा सहभागी गराउने निर्णय आइसिसीले गरेको छ।

पूर्वसचिव मिश्रासँग भ्रष्टाचार मुद्दामा पाँच लाख धरौटी माग

विशेष अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्रासँग भ्रष्टाचार मुद्दामा पाँच लाख धरौटी माग गर्ने आदेश गरेको छ।

पूर्ण पदाधिकारी नहुँदा आयोगको निर्णय क्षमतामा जोखिम: पोखरेल

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगमा पदाधिकारीहरू पूर्ण नहुँदा जटिल निर्णय प्रक्रियामा जोखिम बढ्ने र सामूहिक जिम्मेवारीको भावना कमजोर हुने बताएका छन्।

नयाँ पुस्ताको उदयले राजनीतिमा तरङ्ग, दलहरू युवा खोज्न बाध्य भए: पूर्व आयुक्त पोखरेल

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपाली राजनीतिमा नयाँ पुस्ता (जेन-जी) र नयाँ दलहरूको उदयले ठूलो तरङ्ग ल्याएको बताएका छन्।

पाल्पामा मलामी बोकेको जिप दुर्घटना: एकको मृत्यु, ६ जना घाइते

पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुरक्षा संयन्त्रको अवस्था खस्केकै अवस्थामा छः पूर्व प्रमुख निर्वाचन आयूक्त पोखरेल

‘आफ्नै आँखा अगाडिबाट हतियार लुटिएको छ। ती हतियार र ती मान्छेलाई कसैले त्यो प्रक्रियामा दुरुपयोग गर्दिन्छ कि भन्ने अलिकति अप्ठेरो महशुस गरिरहेको अवस्थामा चुनौतीपूर्ण देखिन्छ।’

‘दलहरूबीच असहमति भए पनि निर्वाचनको परिणाम स्वीकार्नु लोकतन्त्रको सुन्दर पक्ष’

पोखरेलले नेपालको सन्दर्भमा निर्वाचन केवल सत्ता हस्तान्तरणको माध्यम मात्र नभई हिंसा व्यवस्थापनको महत्वपूर्ण औजार समेत बनेको उल्लेख गरे।

नेपाल र भारतबीच भन्सार जाँचपास सहज बनाउन सम्झौता

नेपाल र भारतबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन निकासी गरिने वस्तुहरू सीमामा आइपुग्नु अगावै सूचना आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

निर्वाचनमार्फत नेपालले हिंसाको समेत व्यवस्थापन गरेको छः पोखरेल

सडकमा ढुंगा हानाहान गरिरहेका दलहरू एक घण्टाभित्रै टेबलमा बसेर समस्या समाधानका लागि संवाद गर्ने परम्परा रहेको सकारात्मक पाटो रहेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्