खुकुरी प्रहार गरी घाइते बनाउने ३ युवक पक्राउ
धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा तुल्सीपुर नगरपालिका–६ बस्ने ३२ वर्षीय राजु परियार, २१ वर्षीय समिप केसी र २० वर्षीय दिपेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा तुल्सीपुर नगरपालिका–६ बस्ने ३२ वर्षीय राजु परियार, २१ वर्षीय समिप केसी र २० वर्षीय दिपेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत गत सोमबार सप्तरीमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका मध्ये थप एक जनाको शुक्रवार मृत्यु भएको छ ।
दारेचोक–३ कुरिनटारस्थित पृथ्वी लोकमार्गमा दाङबाट काठमाडौं जाँदै गरेको ना.६ ख २४७८ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु.१ ख ८११८ नम्बरको ट्रक शुक्रबार एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा बसमा सवार ११ जना घाइते भएका छन् ।
जाजरकोटमा बिहीबार यात्रुवाहक बस दुर्घटना हँुदा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० घाइते छन्। तीमध्ये २८ को अवस्था 'गम्भीर' छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेश रिमालका अनुसार लहँ–४ का रामबहादुर बस्नेत, सीमा–९, स्यापीका मदन पुन र भेरीमालिका नगरपालिका–४ बोहराका नवीन चन्दको मात्र सनाखत भएको छ।
जाजरकोटमा बिहीबार यात्रुबहाक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। ४० जना घाइते भएका छन्। घाइते मध्ये २८ जनाको अवस्था गम्भीर रहेको छ।
जाजरकोटको सदरमुकाम खलंगाबाट साल्मा गाविसकाे खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। बिहीबार बेलुकीतिर भएकाे घटनामा ४० जना घाइते भएका छन्।
जाजरकोटको सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरकाे यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएको छ।
नेकपा एमालेको मेची- महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठमा मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा गोली चल्दा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। यो संगै सप्तरी घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।
मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेद्वारा सप्तरीमा आयोजित कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको हो। झडपमा १४ जना घाइते भएका छन्।
स्वयम्भू भगवान पाउमा गोली चलेको छ। प्रहरीले अपहरणमा परेका व्यक्तिलाई उद्धार गर्ने क्रममा गोली चलाएको जनाएको छ। प्रहरीले दुई दिन अघि बौद्धबाट अपहरणमा परेका तीन जनालाई उद्धार गर्ने क्रममा गोली चलेको जनाएको छ। प्रहरीलाई ताकेर पेस्तोल देखाए पछि प्रहरीले गोली चलाएको थियो।
एथ्लेटिको मडि्रडका स्पेनिस स्ट्राइकर फर्नाण्डो टोरेस गम्भिर घाइते भएका छन्। टाउकोमा लागेको गहिरो चोटका कारण उनलाई स्पेनको एक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनी अघिले खतरा मुक्त छन्। खेलकै क्रममा उनलाई चोट लागेको थियो।
कैलाली वहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा नेकपा माओवादी केन्द्र निटक अखिल क्रान्तीकारी र प्रहरीबीच झडप भएको छ।
दाङमा बिहीबार भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य २४ जना घाइते भएका छन्। बस र ट्रक ठोक्किँदा एकजना र मोटरसाइकल दुर्घटनामा एक जना गरी दुईको मृत्यु भएको हो।
राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।
सदरमुकाम वीरेन्द्रनगरबाट साटाखानी जाँदै गरेको ट्रक धुलियाविट–भेडाबारी सडकखण्डको भुतचोक नजिक दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।